गैँडाकोट ईङ्लिस स्कुुलका विद्यार्थीहरुद्धारा धार्मिक क्षेत्रमा सरसफाइ
सुस्मा न्यौपाने
नवलपुर । विश्व वातावरण दिवशको अवसरमा नवलपुरमा विद्यार्थीहरुले धार्मिक क्षेत्रमा सरसफाई गरेका छन् ।गैँडाकोट ईङ्लिस स्कुलका विद्यार्थीहरुले प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा परिचित मौलाकालिका मन्दिर जाने मुल सडकको सरसफाई गरेका हुन् ।
कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु सरसफाइ अभियानमा सहभागि भएको विद्यालयका सूचनाप्रविधि विभाग प्रमुख हरिशचन्द्र खरेलले जानकारी दिनुभयो ।सडकमा रहेका प्लाष्टिकजन्य फोहोरलाई डस्टविनहरुमा ब्यवस्थापन गरिएको थियो ।
विद्यालयको...


