राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको स्थापना दिवशकाे अवसरमा सरसफाइ
गैँडाकोट । राष्टिय स्वास्थ्यकर्मी महासंघ नेपालको १७ औं स्थापना दिवशको अवसरमा राष्टिय स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगर कमिटीले आज सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।स्थापना दिवशको अवसरमा गैँडाकोट नगरपालिका वडा नं ११ मा रहेको गैँडाकोट नगरअस्पताल परिसरमा सरसफाइ गरिएको हो ।
स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगर कमिटीका अध्यक्ष बिमल पौडेलको अध्यक्षमा भएको कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेशका सदस्य डा.कृष्ण रेग्मी, गैँडाकोट नगरपालिका वडा नं.११ का अध्यक्ष गोविन्द...


