गैँडाकोट । नवलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हुप्सेकोट गाँउपालिका वडा नं. ३ का ६६ वर्षका कोषबहादुर मल्लको करेन्ट लागेर मृत्यु भएको हो ।
हुप्सेकोट गाउँपालिका वडा नं. ४ झ्यालवासमा विजुलीको पोलमुनी रहेको तारमा छोइन पुग्दा उनको मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया