समाजशास्त्रिय अनुसन्धान समाज नेपाल गठन
चितवन । विरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरुको शनिबार सम्पन्न भेलाले समाजशास्त्रिय अनुसन्धान गर्नुका साथै अनुसन्धानात्मक मुखपत्र प्रकाशन गर्ने उद्देश्यका साथ समाजशास्त्रिय अनुसन्धान समाज नेपाल नामक संस्थाको स्थापना गरेको छ ।
नवगठित संस्थाको कार्यसमितिको अध्यक्षमा प्रेमप्रसाद कंडेल,उपाध्यक्षमा सावित्री बराल ,सचिवमा मनोज विक्रम बिष्ट,कोषाध्यक्षमा जगन्नाथ उपाध्याय,सह सचिवमा अनुराधा महत्त र सदस्यहरुमा उपेन्द्र त्रिपाठी,टोपबहादुर...


