×

चितवन सेरोफेरो

चितवनमा पुसमा ‘अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी’हुने

चितवनमा पुसमा ‘अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी’हुने
चितवन । आगामी पुस २, ३ र ४ गते ‘छैठौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८’ आयोजना हुने भएको छ ।चितवन उद्योग संघले आयोजना गर्दै आएको सो मेला चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा गर्न लागिएको आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० बढी स्टलहरु रहनेछन् । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेलाई आकर्षण गर्नका लागि सो प...

एमाले कालिका नगरपालिकाको अध्यक्षमा केशव लामा,उपाध्यक्षमा दिपक लामिछाने

एमाले कालिका नगरपालिकाको अध्यक्षमा केशव लामा,उपाध्यक्षमा दिपक लामिछाने
चितवन । नेकपा एमाले कालिका नगरपालिकाको अध्यक्षमा केशव लामा सर्वसम्मत निर्वाचित भएका छन । नगर अधिवेशनबाट लामाको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको हो । यस्तै कमिटीको उपाध्यक्षमा दिपक लामिछाने,सचिवमा सुदर्शन अधिकारी,उपसचिवमा रुदल चौधरी र सरस्वती सापकोटा सर्वसम्मत निर्वाचित भएको एमाले चितवनकी जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । यो संगै जिल्लाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको उनले बताइन् ।

चितवनका ३ निर्वाचन क्षेत्रबाट २८ एमाले महाधिवेशन प्रतिनिधि चयन

चितवनका ३ निर्वाचन क्षेत्रबाट २८ एमाले महाधिवेशन प्रतिनिधि चयन
चितवन  । नेकपा एमालेको दशौ महाधिवेशन मा चितवनबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । प्रतिनिधि छनोटका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज काँशिनाथ अधिकारीको संयोजकत्वमा चारजना केन्द्रिय सदस्य रहेको कार्यदल बनाइएको थियो । कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले चितवनले जनाएको छ । राती अवेरसम्म छलफल गरेर प्रतिनिधि टुंगो लगाइएको नेताहरुले बताएका छन । २८ जना प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएका थिए । ...

वाम बुद्धिजीवी प्रेम रिमालद्धारा माओवादी केन्द्र परित्याग

वाम बुद्धिजीवी प्रेम रिमालद्धारा माओवादी केन्द्र परित्याग
चितवन। नेकपा माओवादी केन्द्रका नेता एवं वाम बुद्धिजीवी प्रेम रिमालले पार्टी परित्याग गरेका छन् । उनले आज बेलुकी सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । वाम बुद्धिजीवी रिमालले माक्र्सवादप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै आफू आवद्ध संस्थाहरु निष्ठावान नभएकाले पार्टी परित्याग गरेको जनाएका छन् । रिमालले  भने, ‘कम्युनिष्ट पार्टी भनेको कम्युनिष्ट पार्टी जस्तै हुनुप¥यो, तर नाम मात्रै कम्युनिष्ट राखेर कम्युनिष्ट हुने कुरा भएन ।’ जिन्दग...

पत्रकार एवम् संरक्षणकर्मी अपिल घिमिरेले कांग्रेस परित्याग गरे

पत्रकार एवम् संरक्षणकर्मी अपिल घिमिरेले कांग्रेस परित्याग गरे
चितवन । चितवनका पत्रकार एबम् संरक्षणकर्मी अपिल घिमिरेले नेपाली कांग्रेस परित्याग गरेको जनाएका छन् । उनले कांग्रेसमा रहन नसक्ने भन्दैं कांग्रेस छाडेको जनाएका छन् ।पत्रकार महासंघ चितवनको सदस्यसमेत रहेका घिमिरेले पेशागत र संरक्षणको काममा लाग्ने भन्दैं कांग्रेस छाडेको जनाएका छन् । ‘म सबैको साझा मान्छे हुन चाहान्छु, सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छु, कुनै एउटा पार्टीमा तत्काल नरहने निष्र्कषमा पुगेर कांग्रेस छाडेको हो’ घिमिरले भने, ‘भोली कहि कत्तै केही विचार र आस्था मिल्यो भ...

एमाले शीर्ष नेताहरु चितवनमा, महाधिवेशन स्थलको अवलोकन

एमाले शीर्ष नेताहरु चितवनमा, महाधिवेशन स्थलको अवलोकन
चितवन  –नेकपा एमालेका शीर्षस्थ नेताहरु आज बिहीबार चितवन आएका छन् । महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न नेताहरु चितवन आएका हुन् । पार्टीका महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका नेता चितवन आएका हुन् । उनीहरुले एमालेको महाधिवेशन स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका छन् । आजै मह...

नेकपा एमाले माडीकाे अध्यक्षमा अधिकारी र सचिवमा दवाडी सर्वसम्मत चयन

नेकपा एमाले माडीकाे अध्यक्षमा अधिकारी र सचिवमा दवाडी सर्वसम्मत चयन
चितवन ।नेपाल कम्युनिष्ट पार्टी(एमाले) माडी नगर कमिटीको अध्यक्षमा नारायणप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवम् माडी नगर अधिवेशन सहजीकरण कार्यदलका संयोजक सरस्वती बिष्टले दिएको जानकारी अनुसार अधिकारको अध्यक्षतामा ४ जना सदस्य पछि थप गर्ने गरी ७१ सदस्यीय माडी नगर कमिटी निर्वाचित गरिएको हो । नगर कमिटीको उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा श्रीप्रसाद दवाडी निर्वाचित हुनुभएको छ भने उपसचिवमा पूर्णकला सुनार र मोहदत्त काफ्ले निर्वा...

एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया

एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया
चितवन । नेकपा एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया चयन भएका छन । यसअघि महानगरकमिटी सचिव रहेका थपलियालाई अध्यक्ष सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय गरिएको हो । यस्तै कमिटीको सचिवमा टिकाराम सुवेदी चयन भएका छन । उनि पूर्व माओवादी समूहबाट सचिवमा चयन भएका हुन् । उपाध्यक्ष पद खाली राखिएको छ । पछि मनोनित गर्नेगरी खाली राखिएको एमाले भरतपुर महानगर कमिटी इन्चार्ज देवी ज्ञवालीले  जानकारी दिए । यस्तै उपसचिवमा निशा अधिकारीलाई चयन गरिएको छ । एक उपसचिव पद खाली राखिएको छ ।...

ओली सरकारका २५ नियुक्ति खारेज, पहिलो निशानामा चितवनका देवी ज्ञवाली

ओली सरकारका २५ नियुक्ति खारेज, पहिलो निशानामा चितवनका देवी ज्ञवाली
चितवन । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका २५ नियुक्ति बदर गरेको छ ।सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परम्परालाई सरकारले निरन्तरता दिएको हो । मंगलवार तीनबटा प्रदेशका प्रमुख फेरिएसँगै देउवा सरकारले ओली सरकारका नियुक्ति बदर गरेको संख्या २५ पुगेको छ । मंगलबार संघीय सरकारले प्रदेश १ कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखलाई बर्खास्त गर्दै नयाँ नियुक्ति गरेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै केपी ओली स...