काँग्रेस चितवनले सोमबार २५ हजार कार्यकर्ता सडकमा उतार्ने
चितवन । नेपाली काँग्रेस चितवनले सोमबार सरकार विरुद्ध गर्ने प्रर्दशनको तयारी पुरा भएको जनाएको छ । पार्टी कार्यालय नारायणगढमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरि काँग्रेसले सरकारविरुद्ध गर्ने प्रर्दशनको तयारी पुरा भएको जनाएको हो ।
प्रदर्शनमा २५ हजार कार्यकर्ता सहभागी गराउने काँग्रेसको तयारी छ । जिल्लाभर काँग्रेसका २६ हजार बढी कार्यकर्ता रहेका छन् । सबैलाई अनिवार्य उपस्थित हुनका लागि आह्वान गरिएको सभापति जित नारायण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाको ९८ वटै वडाबाट ...


