×

नवलपुर विशेष

देवचुलीमा थप ३४ जनामा कोरोना संक्रमण

देवचुलीमा थप ३४ जनामा कोरोना संक्रमण
गैँडाकोट । पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा ३४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो रिपोर्ट अनुसार देवचुली नगरपालिकाका वडा नम्बर ४,७,८,९,१०,११ र १४ मा गरी ३४ जनामा कोरोना पुष्टि हो । थपिएका संक्रमितमा वडा नं ४ का १ जना पुरुष , वडा नं ७ का ४ जना पुरुष , वडा नं ८ का ९ जना पुरुष , वडा नं ९ का ५ जना पुरुष , वडा नं १० मा १ महिला, वडा नं ११ का १ पुरुष , वडा नं १४ का ४ पुरुष र ३ महिला रहेको बताईएको छ । संक्रमण पुष्टि हुनेमा नगरपालिकामा कार्यरत ३ पुरुष र ३ महिला कर्मचारी पनि र...

साढे आठ लाख खर्चेर कालिका फेदीमा स्वागतद्धार निर्माण

साढे आठ लाख खर्चेर कालिका फेदीमा स्वागतद्धार निर्माण
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको मौलाकालिका सामुदाियक बनले साढे ८ लाख रुपैँया खर्चेर स्वागतद्धार निर्माण गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ मौलाकालिका फेदीमा करिव साढे ८ लाख रुपैयाको लागतमा स्वागतद्धार निर्माण गरिएको हो । सामुदायिक बनको पहिचानका लागी गेट निर्मााण गरिएको बनका अध्यक्ष काशीनाथ क‌ंडेलले जानकारी दिए । अध्यक्ष क‍डेलले सामुदायिक बनको कार्यसमिति सर्वसम्मत रुपमा स्वागतद्धार निर्माण गर्ने निर्णय गरेको हो ।लकडाउनका कारण निर्माण समयमै सम्पन्न हुन नसके...

दृष्टि विहिनहरुलाई खाद्यान्न समाग्री वितरण

दृष्टि विहिनहरुलाई खाद्यान्न समाग्री वितरण
गैँडाकोट । लायन्स क्लव अफ गैँडाकोट मौलाकालिका लिलिले हामी खाना खुुवाँउछौ अभियान अन्र्तगत आज गैँडाकोटमा खाद्यान्न वितरण गरेको छ । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं. २ मा सो अभियान अन्र्तगत दृष्टि विहिनहरुलाई खाद्यान्न समाग्री वितरण गरिएको हो । समाजिक उत्तरदायित्व अन्र्तगत ६ घरपरिवारका सदस्यहरुलाई चामल, दाल, चिउरा, तेल, सोयाविन लगायतका खाद्य सामाग्री वितरण गरिएको लायन्स क्लव अफ गैँडाकोट मौलाकालिका लिलिका फस्ट भिपी भूमा पूनले बताउनु भयो । रिजन चेयर पर्सन नवराज ...

गैँडाकोट नगरपालिकाका ९ सहित नवलपुरमा थप १० जनामा कोरोना पुष्टि

गैँडाकोट नगरपालिकाका ९ सहित नवलपुरमा थप १० जनामा कोरोना पुष्टि
गैँडाकोट । पूर्वि नवलपरासीमा थप १० जनामा कोरोना पुष्टि भएको छ । गैँडाकोट नगरपालिकाका ९ जना र कावासोती नगरपालिकाका १ जना गरि १० जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । पोखराबाट केहिबेरअघि प्राप्त रिर्पोटमा गैडाकोट नगरपालिकाका ९ र कावासोती नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको कार्यालयका प्रमुख केशव चापागाईले बताउनु भयो ।गैंडाकोट नगरपालिका वडा नं. ८ का ५४ र ८६ बर्षिय पुरुष, त्यसैगरी वडा नं. ८ कै ८२ र ६५ बर्षिय महिला, त्यस्तै वडा नं. ५ का ३० र...

मध्यविन्दु जिल्ला अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण, भवन बाहिरबाटै ओपिडी सेवा

मध्यविन्दु जिल्ला अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण, भवन बाहिरबाटै ओपिडी सेवा
गैँडाकोट । नवलपरासी पूर्वको मध्यविन्दु जिल्ला अस्पतालका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट हिजो बुधवार प्राप्त रिपोर्ट अनुशार जिल्ला अस्पतालका एक महिला स्वास्थ्यकर्मी र महिला कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा कावासोती १७ कि ३६ वर्षिय स्वास्थ्यकर्मी र कावासोती १६ कि ३४ वर्षिय कार्यालय सहयोगी रहेका छन् । दुवैजनाको अहिले जिल्ला अस्पतालको आईशोलेसनमा उपचार भैरहेको मध्यविन्दु जिल्ला अस्पतालका ...

नवलपुरमा २ वर्षीय बालक सहित थप ५ जनामा कोरोना संक्रमण

नवलपुरमा २ वर्षीय बालक सहित थप ५ जनामा कोरोना संक्रमण
गैँडाकोट । पुर्वि नवलपरासीमा २ वर्षीय बालक सहित थप ५ जनामा कोरोना संक्रमण भएको छ । पोखराबाट आज साँझ आएको रिर्पोटमा पाँचजनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीले जनाएको छ । कावासोती नगरपालिका वडा नं. ८, १६ र १७ का ४ जना र देवचुली नगरपालिका वडा नं. १६ का एकजनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाँईले बताउनुभयो । संक्रमण पुष्टि भएका सबै समुदायका व्यक्तिहरु रहेको बताइएको छ ।

कोरोना संक्रमित पत्रकारको समाजलाई खुलापत्र

कोरोना संक्रमित पत्रकारको समाजलाई खुलापत्र
प्रिय आमाबुबा, दाजुभाई , दिदिवहिनिहरु , यतिबेला विश्व नै कारोना भाईरसको महामारिबाट आक्रान्त भईरहेको र यसले नेपालमा पनि महामारि मच्चाईरहेको सन्दर्भमा र कुनै न कुनै रुपमा आम मानिसहरुमा एक प्रकारको भय रहेको अवस्था छ । म आफै पनि यसको सिकार भएको र यस पछि मैले सुरुवातमा जे अनुभूति गरेको थिए र अहिले जे अनुभुति गरिरहेको छु , त्यस बारेमा विभिन्न स्थानमा बस्नु भएका सबै आम जनसमुदाय समक्ष आफ्ना अनुभुतिहरु जस्ताको तस्तै पुर्याउने जमर्काे गरिरहेको छु । नेपालमा कोरोना भाईरसले महामारिको र...

अविरल वर्षापछि गैँडाकोट डुवानमा हेर्नुुहोस (तस्विर र भिडियो सहित)

अविरल वर्षापछि गैँडाकोट डुवानमा हेर्नुुहोस (तस्विर र भिडियो सहित)
गैँडाकोट । गएरातिको अविरल वर्षाका कारण गैँडाकोटका विभिन्न क्षेत्र डुवानमा परेका छन । अव्यवस्थित सहरीकरणका कारण पानीको निकास नहुँदा अत्याधिक वर्षाहुँदा गैँडाकोटको ४ नं. वडा वढि डुवानमा पर्ने गरेको छ । गैँडाकोट नगरपालिका वडा नम्बर २ को नमस्तेचोक, विशालचोक क्षेत्र डुुवानका कारण प्रभावित देखिएको छ , त्यसैगरी वडा नम्बर २ कै नारायणी रिर्सोटमा पनि पसेको छ । वर्षाका कारण गैँडाकोट वडा नं. २ र ४ छुुट्याउने कालिगण्डकी चोक क्षेत्र डुवानमा परेको छ । त्यसैगरी वडा नम्बर ४ को सहजचोक क्...

देवचुलीका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु

देवचुलीका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु
गैँडाकोट । पूूर्वि नवलपरासीको देवचुलीका कोरोना संक्रमित पुरुषको आज साँझ मृत्युु भएको छ । भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत नवलपुर देवचुली नगरपालिका १ का ६४ बर्षिय पुरुषको आज साँझ मृत्यु भएको हो । उहाँको कोभिड १९ निमोनिया संक्रमण लगाएतका कारणले मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँको किड्नी फेल भएर डायलिसिस भइरहेको थियो । भदौं १९ गते खोेकी र स्वास्प्रश्वासमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएका उहाँलाई भदौ १७ ...