नवलपुरमा १० जुवाडे पक्राउ ( सूचि सहित )
नवलपुर । नवलपुर प्रहरीले तास खेलिरहेका १० जनालाई गएराति नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा नं। ११ मजुवा स्थित रहेको रोमन बयम्बुको घर तास खेलिरहेका १० जनालाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ सहित पक्राउ गरेको हो ।उनीहरुको साथबाट ३ बुक तास समेत बरामद गरेको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीले घरधनी मध्यबिन्दु ११ बस्ने बर्ष २७ को रोमन बयम्बु, बर्ष ४० को सेर बहादुर कुमाल, बर्ष २८ को रमेश कुमाल, बर्ष ७०...


