एमालेकाे चितवन महाधिवेशनमा नवलपुरबाट ६० हजार कार्यकर्ता सहभागि हुने
नवलपुर । नवलपुरमा नेकपा एमालेको १० ओैं महाधिवेशन लक्ष्यित प्रचारप्रसार तिब्र पारिएको छ । चितवनमा यही मंसिर १० देखि १२ गते सम्म हुन गइरहेको महाधिवेशन केन्द्रीत गरेर प्रचारप्रसार तिब्र पारिएको एमाले नवलपुर प्रचार बिभाग प्रमुख यमुनाथ आचार्यले बताउनुभयो ।
नेकपा एमालेको दशौं अधिवेशनलाई प्रचार प्रसारलाई तिब्रता दिन बिहिवार कावासोतीमा एमाले प्रचार बिभागको बैठक बसि महाधिवेशनलाई सफल पार्न प्रचारप्रसारलाई व्यवस्थित बनाउने निर्णय समेत गरेको छ ।
भेलाले नेकपा एमाले नवलपुर जिल्ला...


