ईच्छाकामनाको कुयालघारीमा विजुली बल्यो
भरतपुर ।
इच्छाकामना गाँउपालिका ६ कुयालघारीमा पहिलोपटक विजुली बत्ती बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आज ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गर्नुभयो । विजुली बलेसंगै आजदेखि कुयलघारीका ८७ घर उज्यालो भएका छन । ३१ लाखको लागतमा ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तर्गत गाँउमा विजुली बत्ती बालिएको हो । सो ठाँउमा कोरोना कहरका विच पनि विधुतिकरणको काम तीब्र पारिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त ह...


