Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

 हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको छ ।रुघाखोकी लागेपछि केही दिनदेखि होम आइसोलेसनमा बसेका पोडेलले पीसीआर टेष्ट गराएका थिए ।

उनको रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । मुख्यमन्त्री पौडेलसँगै उनकी पत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया