×

चितवन सेरोफेरो

भरतपुर क्यान्सर अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला

भरतपुर क्यान्सर अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला
चितवन – चितवनको भरतपुरमा एक जना नर्स मृत अवस्थामा फेला परेकी छ्न । कञ्चनपुरको महेन्द्रनगर , भगतपुर घर भै भरतपुर महानगरपालिका वार्ड नम्बर ७ कृष्णपुर कान्तिचोकमा डेरागरी बस्ने २४ वर्षीय लक्ष्मी जोशी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन । भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत जोशी आफ्नै डेरामा झुण्डिएको अवस्थामा फेला परेकी हुन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अस्पतालकी नर्सिङ इन्चार्ज कविता पन्थीका अनुसार नर्स ज...

नारायणी र राप्तीमा जलपन्छी गणना सुरु, नदी प्रदूषणको मारमा परे चरा

नारायणी र राप्तीमा जलपन्छी गणना सुरु, नदी प्रदूषणको मारमा परे चरा
चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपन्छी गणना सुरु गरिएको छ ।विश्वभर जनवरी ५ देखि जलपन्छी गणना गरिने भए पनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना सुुरु गरिएको हो । बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा भएको चरा गणनामा चितवनको भण्डारादेखि नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को त्रिवेणीसम्मका विभिन्न सिमसारमा जलपन्छी गणना गरिँदैछ । बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले विभिन्न नौजना चरा विज्ञलाई टोली नेताका रुपमा चयन गरेर ५० ब...

रोटरी क्लबद्धारा विद्यालयलाई खानेपानी मेसिन हस्तान्तरण ; विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग (फोटो फिचर)

रोटरी क्लबद्धारा विद्यालयलाई  खानेपानी मेसिन  हस्तान्तरण ; विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग (फोटो फिचर)
भरतपुर । रोटरी क्लब अफ नारायणी मिड टाउन चितवन ले चितवन जिल्लाको इच्छाकामना गाँउपालिकाअन्तर्गत रहेको श्री राष्ट्रिय  मावि गर्दासमा महालक्ष्मी विकास बैकं को CSR अन्तर्गतको एकलाख पैसठ्ठी हजार र क्लवको एकलाख पैसठ्ठी हजार  गरि कुल ३ लाख ३० हजार   मा शुद्ध खानेपानी मेसिन जडान गरी सम्बन्धित विद्यालय लाई हस्तान्तरण गरेको छ । साथै क्लबले उक्त राष्ट्रिय माबि गर्दासमा झण्डै ३९० जना विद्यार्थीहरु लाई स्टेशनरी सामान वितरण गरेको छ भने क्लब का २२ जना सदस्यले गरिब जेहन्दार २२ जना विद्यार्...

भरतपुर कारागारलाई पुस्तक सहयोग

भरतपुर कारागारलाई पुस्तक सहयोग
चितवन।  भरतपुर कारागारमा रहेको पुस्ताकालयका लागि पुस्तक प्राप्त भएको छ । टिम नेपो चितवनले लियो क्लब अफ भरतपुर युथ र रोटरी क्लब अफ चितवनसँगको सहकार्यमा कारागारमा पुस्तक सहयोग गरेको हो । आज सोमबार एक कार्यक्रमका बीच टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन् । ८०८ थान विभिन्न विधाका पुस्तकहरु कारागारलाई प्रदान गरिएको हो । नेपोले पुस्तक परियोजना अभियान सञ्चालन गरेर देशभर कारागारमा पुस्ताकालय निर्माण, पुनःनिर्म...

प्रभातका दिदी बहिनीहरुले गरे सडक सरसफाई

प्रभातका दिदी बहिनीहरुले गरे  सडक सरसफाई
चितवन ।  प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  स्थापना दिवसको अवसर पारेर सरसफाई गरेको छ । मालपोत चोक देखि नहर चोकसम्मको वाईपास रोडको छेउमा रहेको फोहोर संकलन गरीएको थियो । निकै लामो समय देखि फोहोर रहेको र अस्पतालको नजिक रहेका कारण फोहोरकै कारण संक्रमण फैलनसक्ने भन्दै सहकारीको स्थापनाको अवसर पारेर सरसफाई गरिएको नेपस्कून उपाध्यक्ष शान्ति अधिकारीले बताउनु भयो । सो सरसफाई कार्यक्रममा अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले महानगरको मुटु बाईपास रोडमा थुप्रीएको फोहोरले न...

मतपत्र च्यातेर चुनाव जित्ने इतिहास दोहोरिन दिदैँनौ : पार्वती रावल (भिडियो सहित)

मतपत्र च्यातेर चुनाव जित्ने इतिहास दोहोरिन दिदैँनौ   : पार्वती रावल  (भिडियो सहित)
गैँडाकोट। राष्ट्रियसभा सदस्य दिलकुमारी रावल (पार्वती) ले मुलुकको समृद्धि र विकासको सपना बोकेर हिडेका प्रधानमन्त्री माथि पार्टि भित्रैबाट काम गर्न नदिइएको बताउनुभएको छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई लिएर सरकार अघी बढिरहेको अवस्थामा संसदीय दलबाटै बाटो छेक्ने काम भएको रावलको दावी छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओली पक्षिय नेतृ रावलले बहुमत प्राप्त दलको नेता तथा सरकारको प्रमुखलाई कुनैपनि हालतमा अगाडी बढ्न नदिने, विना आधार अभियोगपत्र तया...

मंगलपुर सहकारीको साधारण सभा सम्पन्न

मंगलपुर सहकारीको साधारण सभा सम्पन्न
चितवन । मंगलपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर १० दिनसम्म इकाई साधारणसभा र बिहीबार प्रतिनिधिमूलक साधारण सभा गरेको हो । कोभीड १९ को जोखिमबाट बचेर साधारणसभा सम्पन्न गर्न भरतपुर महानगरले जारी गरेको महामारीमा साधारण सभा कार्यनीति २०७७ अनुरुप संस्थाले साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष क्षेत्रप्रसाद सापकोटाले कार्यनीति अन्तर्गत रहेर आफ्ना सदस्यहरुको टोल बाँडफाँड गरि ९ ...

चितवनका होटल व्यवसायीले गृहमन्त्री र पर्यटन मन्त्रीलाई भेटे

चितवनका होटल व्यवसायीले  गृहमन्त्री र पर्यटन मन्त्रीलाई भेटे
चितवन ।कोभिड–१९ का कारण व्यवसायमा नकारात्मक असर परेको भन्दै होटल व्यवसायी महासंघ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएको छ । व्यवसायीहरुले बुधबार मन्त्री ढकाललाई भेटेरै व्यवसायीको समस्या समाधान गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले बताउनुभयो । मन्त्री ढकाललाई भेटेर व्यवसायीहरुलाई घरबहालमा सहुलियत दिनुपर्ने, कोभिडका कारण अस्तव्यस्त बनेको होटल व्यवसायलाई चलामान बनाउन सरकारको मौद...

चितवन ट्राफिकको ‘म असल चालक’ अभियान सुरु

चितवन ट्राफिकको ‘म असल चालक’ अभियान सुरु
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक सुरक्षा र दुर्घटना न्यूनिकरणका लागि ‘म असल चालक’ अभियान सुरु गरेको छ । दुइपाङग्रे सवारीसाधनलाई मध्यनजर गर्दै ट्राफिकले बुधवारदेखि अभियान सुरु गरेको हो । जिल्लामा दुइपाङग्रे सवारीको दुर्घटना बढ्दो अवस्थामा रहेकाले यो अभियानपछि न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा राखिएको ट्राफिक प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो । अभियान एक महिनासम्म संचालन हुनेछ । दुर्घटनाको उच्च जोखिम रहेका जिल्लाका ६ स्थानबाट अभियान सुरु गरिएको भट्टले जानकारी...