पत्रकारलाई किन बाँडे चितवन मेडिकल कलेजका हरिशचन्द्रले पैसा ?
चितवन । पत्रकारलाई दशैं खर्च मागेको आरोप लगाउने भरतपुरको चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा। हरिशचन्द्र न्यौपानेले आफैले पत्रकारहरुलाई दसैं खर्च भन्दै नगद बाँडेको खुलेको छ । रात्रीकालीन भोजसहित खाममा नगद राखेर उनले पत्रकारलाई दसैँ खर्च उपलब्ध गराएका हुन् ।
गत साल असोज अन्तिम हप्तामा नयाँ पत्रिकामा ‘निको भइसकेका बिरामी आइसियूमा बन्धक, बिल बढेको बढ्यै’ शीर्षकको प्रकाशित समाचारका बारेमा ट्वीटरमा टिप्पणी गर्दै उनले लेखेका थिए ‘पत्रकारलाई दशैं लाग्यो होला ?
उनै डाक्...


