×

समाचार

फोटोग्राफी व्यवसायी भन्छन : अस्वभाविक प्रतिस्पर्धा भयो

फोटोग्राफी व्यवसायी भन्छन : अस्वभाविक प्रतिस्पर्धा भयो
चितवन । अस्वभाविक प्रतिस्पर्धाका कारण फोटोग्राफी व्यवसाय समस्यामा पर्दै गएको सरोकारवालाहरुले बताएका छन् । नयाँवर्षको अवसरमा चितवन फोटोग्राफी संघले भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर विमोचन कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । मर्यादिन पेशा भएर पनि अस्वभाविक प्रतिस्पर्धाका कारण मूल्यमा एकरुपता ल्याउन नसकिएका कारण पेशा समस्यामा पर्दै गएको सहभागीहरुको भनाई थियो । कार्यक्रममा चितवन फोटोग्राफी संघका संस्थापक अध्यक्ष देवेन्द्र गुरुङले फोटोग्राफी व्यवसा...

पत्रकार महासंघमा प्रेस युनियनका पोख्रेल प्यानलसहित निर्वाचित

पत्रकार महासंघमा प्रेस युनियनका पोख्रेल प्यानलसहित निर्वाचित
काठमाडौं।नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनका विपुल पोख्रेल अध्यक्षसहित कार्यसमितिमा उनको प्यानल नै निर्वाचित भएको छ।पोख्रेलले प्रधानमन्त्री केपी ओली पक्षधर दल नेकपा एमालेको प्रेस चौतारी नेपालबाट उम्मेदवार बनेकी निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका छन्।पोख्रेलले ५९४२ मत ल्याए भने शर्माले ३९१५ मत पाइन्। पोख्रेल यसअघिको पत्रकार महासंघको कार्यसमितिमा उपाध्यक्ष थिए। दाङबाट पत्रकारिता थालेका पोख्रेल प्रेस युनियनमा लामो समयदेख...

प्रेस चाैतारी र जनपत्रकार संगठन चितवन बीच पत्रकार महासंघको निर्वाचनमा मिलेर जाने सहमति

प्रेस चाैतारी र जनपत्रकार संगठन चितवन बीच पत्रकार महासंघको निर्वाचनमा मिलेर जाने सहमति
  चितवन  । पत्रकार महासंघ चितवनकाे आगामी चैत २५ गते हुने निर्वाचनमा प्रेस चाैतारी नेपाल चितवन र जनपत्रकार संगठनका बीचमा मिलेर जाने सहमति भएको छ । प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डित र जनपत्रकार संगठन चितवनका संयाेजक सूर्य बरालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी र प्रगतिशील पत्रकारहरूका बीचमा गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ । चितवनको पत्रकारिता क्षेत्रकाे संस्थागत विकास, श्रमजीवी पत्रकारहरूकाे पक्षमा एकजुट भएर जाने सहमतिमा उल्लेख ...

घरबाहिर ननिस्कन सरकारको आग्रह, सवारी साधन समेत नचलाउनु राम्रो

घरबाहिर ननिस्कन सरकारको आग्रह, सवारी साधन समेत नचलाउनु राम्रो
काठमाण्डौ । अचानक मौसममा आएको परिवर्तनका कारण काठमाण्डौमा वायु प्रदूषण ह्वात्तै बढेपछि सरकारले घरबाहिर ननिस्कन काठमाण्डौबासीलाई आह्वान गरेको छ ।वायू प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक अपील जारी गर्दै यस्तो आग्रह गरेको हो ।वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या लगायतका स्वास्थ्य समस्या आउनसक्ने भन्दै मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न, नखेल्न, मर्निंगवाकमा नजान, घरबाहिर गएर शारीरिक व्यायाम नगर्न आग्र...

शनिवारदेखि चार दिनका लागि बेनी–जोमसोम सडक खण्ड बन्द हुने

शनिवारदेखि चार दिनका लागि बेनी–जोमसोम सडक खण्ड बन्द हुने
प्रताप बानियाँ मुस्ताङ – शनिवारदेखि चार दिनका लागि बेनी–जोमसोम सडक खण्ड बन्द हुने भएको छ ।कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ काभ्रे भिर र कैकु खोलामा बिग्रिएको सडक मर्मत गर्नुपर्ने भएकाले आउँदो शनिबारदेखि १७ गते मङ्गलबारसम्म कुनै पनि गाडी नचल्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो । यस सडकखण्डको अन्य विकल्प नभएकाले यो सडक खण्ड भएर आवतजावत गर्ने यात्रु भने समस्यामा पर्ने भएका छन् । यो सडक खण्डम...

अहिले नै लकडाउन गर्ने सरकारको सोच छैन : अर्थमन्त्री पौडेल

अहिले नै लकडाउन गर्ने सरकारको सोच छैन : अर्थमन्त्री पौडेल
काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने मन्त्री पौडेलले बताउनुभएको हो । अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमा नाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामी आशङ्काबाट ...

चितवनको दासढुंगामा  ठोक्कियो ट्रक र कार, दुई जनाको मृत्यु 

चितवनको दासढुंगामा  ठोक्कियो ट्रक र कार, दुई जनाको मृत्यु 
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगामा आज बुधबार अपरान्ह कार र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन जना गम्भिर घाइते भएका छन् ।दिउँसो ४ः२५ बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउदै गरेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परी कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ बस्ने वर्ष २८ का धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने वर्ष ३१ का रामकृष्ण भुजेलको ...

लकडाउनको एक वर्ष : कोरोना सङ्क्रमणको जोखिम फेरि पुरानै अवस्थामा

लकडाउनको एक वर्ष : कोरोना सङ्क्रमणको जोखिम फेरि पुरानै अवस्थामा
काठमाण्डौ – कोरोना सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनासम्म लकडाउन भयो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो । तर, भारतसहित विश्वका विभिन्न देशम...

मनोविद् भन्छन्- कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

मनोविद् भन्छन्- कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो
काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ । काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड(१९ ले रोज...