×

राजनीति

चितवनमा नेकपा (ओली समूह ) को सम्पर्क कार्यालय स्थापना

चितवनमा नेकपा (ओली समूह ) को सम्पर्क कार्यालय स्थापना
चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षको आजबाट भरतपुरमा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।भरतपुरको रिजाल चोकमा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी चितवनको सम्पर्क कार्यालय स्थापना गरी काम थालिएको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यालय व्यवस्थापन संयोजक पार्वती रावलले जानकारी दिइन् । निर्वाचन आयोगले आधिकारिता नदिँदाका लागि अस्थायी रूपमा आफ्नो पार्टीले कार्यालय सञ्चालन गरेको र आयोगको निर्णय अनुसार स्थायी कार्यालय सञ्चालन गरिने केन्द्रीय सदस्य रावलले...

प्रधानमन्त्री ओलीद्वारा पूर्व लडाकूहरुसँग छलफल

प्रधानमन्त्री ओलीद्वारा पूर्व लडाकूहरुसँग छलफल
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् । उनले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’ भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन...

आज वाग्मतीमा प्रदेशसभा बैठक बस्ने

आज वाग्मतीमा प्रदेशसभा बैठक बस्ने
काठमाण्डौ ।  वाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको छ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ । नेकपामा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक नबसे धर्ना दिने चेतावनी दिएपछि सभामुख श्रेष्ठले गएराति आज दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । यसअघि नेपाली कांग्रेसलगायत दलका सांसदले आज बिहान ११ बजे बैठक...

प्रचण्ड-माधव समुहद्वारा कांग्रेस कार्यकर्तामाथि ‘छुरा’ प्रहार

प्रचण्ड-माधव समुहद्वारा कांग्रेस कार्यकर्तामाथि ‘छुरा’ प्रहार
रुकुम पश्चिम । पटक पटक विवादमा आईरहने रुकुम पश्चिमको आठबिसकोट क्षेत्रमा मंगलबार नेकपा प्रचण्ड माधव समुह र नेपाली कांग्रेसका कार्यकर्ता बिचको झडपले राडिबजार तनाव ग्रस्त बनेको छ । प्रहरी कार्यालयमै हतियार सहितका नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेपछि कांग्रेस समर्थित कार्यकर्ताले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा ढुंगा प्रहार गरे र नाराबाजि गरेका छन् । दुबै पक्षका कार्यकर्ताहरुबिच पटक पटक भईरहने विवाद मिलाउन प्रहरी कार्यालयमा बसेका कांग्रेसबाट उम्मेद्वार...

प्रधानन्यायाधीशको प्रष्‍टीकरण – बाहिरका कुराबाट अदालत प्रभावित हुँदैन

प्रधानन्यायाधीशको प्रष्‍टीकरण – बाहिरका कुराबाट अदालत प्रभावित हुँदैन
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा चलिरहेका बेला राजनीतिक दलका नेताले दिएका अभिव्यक्तिले संवैधानिक इजलास प्रभावित नहुने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रष्ट पारेका छन् । जारी सुनुवाइका क्रममा रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने भनेर ठोकुवा गरिरहेको बताएपछि राणाले उनलाई रोकेर अदालत बाहिरका कुराबाट प्रभावित नहुने बताए । बाहिरको कुराबाट प्रभावित नहुने कुरा राणाले यसअघि चार ...

प्रदेश १ कांग्रेस केन्द्रीय नेताहरुले भने : शेरधनलाई समर्थन नगरौं

प्रदेश १ कांग्रेस केन्द्रीय नेताहरुले भने : शेरधनलाई समर्थन नगरौं
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेश १ का बहुसंख्यक केन्द्रीय नेताहरुले मुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्न नहुने बताएका छन् । नेकपा विभाजनसँगै केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव राखेको छ । तर दुबैसँग प्रदेशसभाको बहुमत छैन । कांग्रेसले जसलाई समर्थन गर्‍यो, उसको बहुमत पुग्ने अवस्था छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश १ का केन्द्रीय नेताहरुसँग छलफल गरेका थिए । ...

प्रेस संगठन चितवनको समन्वयमा भरतपुरमा आज बृहत छलफल हुँदै

प्रेस संगठन चितवनको समन्वयमा भरतपुरमा आज  बृहत छलफल हुँदै
चितवन । प्रेस संगठन नेपालको माघ ८ गते काठमाण्डौमा हुन लागेको दोस्रो राष्ट्रिय भेलाको तयारी बारे आज चितवनमा बृहत छलफल कार्यक्रमको आयोजना गरिएको छ । प्रेस संगठन नेपाल चितवनको समन्वयमा भरतपुरमा दिउसो १ वजे छलफल कार्यक्रमको आयोजना गरिएको प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडाले जानकारी दिए । दिउसो १ वजे स्याउली बजारमा रहेको ओदान रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा प्रेस संगठन नेपाल चितवनका सबै सदस्यहरुको सहभागिता रहने बताइएको छ । कार्यक्रममा काठमान्डौमा हुने राष्...

नेपाली कांग्रेसको बैठक माघ १३ गते बस्ने

नेपाली कांग्रेसको बैठक माघ १३ गते बस्ने
काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ ।यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध बिहीबार ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने न...

न्यायाधीशको प्रश्न : फेरि नेकपालाई सत्ता चलाऊ भन्नु जनताको हितमा होला ?

न्यायाधीशको प्रश्न : फेरि नेकपालाई सत्ता चलाऊ भन्नु जनताको हितमा होला ?
काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको विषयमा संवैधानिक इजलासमा बहस भएको दोस्रो दिन सोमबार रिट निवेदकका तर्फबाट जम्मा २ जनाले बहस गरे । अधिवक्ता दीनमणि पोखरेलको बहसबाट सुरु भएको सोमबारको सुनुवाइमा अधिवक्ता सरोजकृष्ण घिमिरेले पनि बहस गरे । सुनुवाइका क्रममा अदालतमा २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्न पाउने अहिले केपी ओलीले किन नपाउने भन्ने प्रश्न पनि न्यायाधीशहरुले उठाए । नेपाल अधिराज्यको संविधान २०४७ को धारा ५३ (४) र नेपालको संविधान २०७२ को धारा ७६ (७) मा के फ...