×

राजनीति

प्रचण्डले भने– मेरो टाउको चिलाएको छ, यसपटक लाठी खान मन छ

प्रचण्डले भने– मेरो टाउको चिलाएको छ, यसपटक लाठी खान मन छ
काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले यसपटक लाठी खाएर टाउको फुटाउन मन भएको बताएका छन् । प्रचण्ड-माधव नेपाल निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवा विद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिँदै आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको बताएका हुन् । प्रज्ञा भवनमा गर्जिदै उनले भने– मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस्। विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्...

संविधानको हत्या हुँदा हाँस्न सक्दैनौं : दाहाल 

संविधानको हत्या हुँदा हाँस्न सक्दैनौं : दाहाल 
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका हुन् । तर, सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे । ‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं’, उनले भने । अहि...

निर्वाचन आयोग चुनावकाे तयारीमा: माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव

निर्वाचन आयोग चुनावकाे तयारीमा:  माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरिएको छ, तर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै परेको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ । त्यही बेला आयोगले राजनीतिक दलहरुलाई छलफलमा बोलाएर मतदाता नामावलीसम्बन्धी प्रस्तावित कार्यक्रमबारे छलफल गरेको छ । आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६र१७ गते निवद...

चुनावमा जान नचाहेका  प्रचण्ड- माधव पक्ष निर्वाचन आयोगको छलफलमा सहभागी

चुनावमा जान नचाहेका  प्रचण्ड- माधव पक्ष निर्वाचन आयोगको छलफलमा सहभागी
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा तय गरिएको चुनावका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ । आयोग परिसरमा भएको छलफलमा विभिन्‍न १४ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी भएका छन् । सर्वदलीय उक्त छलफलमा नेकपा ओली पक्षका बाबुराम दाहाल, प्रचण्ड-माधव पक्षका राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानालगायतका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए । प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने सरकारको निर्णयको विरोधमा उत्रिएको नेकपा प्रचण्ड-माधव पक्ष पनि छलफ...

योगेशबारे ओलीको टिप्पणी– बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो 

योगेशबारे ओलीको टिप्पणी– बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएका छन् । प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिर सम्बोधन गर्दै अ‍ोलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिए । प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो । ओलीले भने– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । म...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
काठमाण्डौ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच आज बिहान रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटबारे भारतीय रक्षामन्त्री सिंहले ट्वीट गर्नुभएको छ । भारतको नेपालसँगको सम्बन्ध सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिक तहबाटै अघि बढेको ट्वीटमा उल्लेख छ । यसअघि दिल्लीमा हिजो भएको परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमाबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले दु...

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका रिटमाथि आज पनि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका रिटमाथि आज पनि सुनुवाइ हुने
काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यो विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहतपूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । आज पनि यो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ ।र...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा
दिल्ली जाने क्रममा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री ज्ञवाली ।  काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा बिहीबार अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्ष...

ओली समूह  संगठन निर्माणमा आक्रामक

ओली समूह  संगठन निर्माणमा आक्रामक
काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । काठमाडौं । पार्टी विभाजनको वैधानिकता निर्वाचन आयोगबाट टुंगिन बाँकी रहेपनि नेकपा ओली समूहले पुस २२ मै अन्तरपार्टी निर्देशिका अपानि जारी गर्‍यो । यो समूहले मातहतका कमिटीलाई मूलतः दुई विषयमा अपानि दिएको छ– पार्टी विभाजन र संसद् विघटन गरिनुको कारणबारे प्रष्ट हुने अनि संगठन निर्माणलाई तीव्रता दिने । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा ग...