×

राजनीति

काँग्रेस क्षेत्रीय अधिवेशन : सभापतिमा युवा नेता अमृत भट्टचनकाे अग्रता कायमै

काँग्रेस क्षेत्रीय अधिवेशन : सभापतिमा युवा नेता अमृत भट्टचनकाे अग्रता कायमै
देवचुली । नेपाली काँग्रेस १४ ओं महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतिमा कडा प्रतिष्पर्धा देखिएको छ । ३०० मत गणना सम्पन्न हुँदा क्षेत्रीय सभापतिका उम्मेदवार अमृत भट्टचनको १६२ मत रहेको छ भने अर्का सभापतिका उम्मेदवार कमलप्रसाद पराजुलीको १३२ रहेको छ । सचिवका उम्मेदवार अमृत श्रेष्ठले १६९, दाताराम घिमिरेले १२४, शालिकराम सापकोटाले १३५, शिवलाल सापकोटाले १२८ मत प्राप्त गरेका छन् । सहसचिवमा टिकाराम सापकोटाले १४५, तारानाथ अधिकारीले १३४, तेजप्रसाद घिमिरेले १...

काँग्रेस नवलपुर क्षेत्र नं मा ११५१ मत खस्याे, राति ८ वजेबाट गणना सुरु

काँग्रेस नवलपुर क्षेत्र नं मा ११५१ मत खस्याे, राति ८ वजेबाट गणना सुरु
नवलपुर  । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ मा ११५१ मत खसेको छ । दलदलेको साहारा पार्टी प्यालेसमा भएकाे अधिवेशनमा  ११५१ मत खसेको मतदान अधिकृत चुडामणि शर्माले जानकारी दिनुभयो । क्षेत्र नं। १ मा कुल मतदाता १ हजार १ सय ६२ रहेका छन् ।मतगणना राति ८ वजेबाट सुरु गरिने तयारी छ । क्षेत्रिय सभापतिमा अमृत भट्टचन र कमल पराजुली प्यानलसहित चुनावी मैदानमा छन् । अमृत भट्चन नेतृत्वको प्यानलबाट सचिवमा युवा नेता दाताराम घिमिरे र शालिकराम सा...

राष्ट्रिय युवा संघ नेपालले गैँडाकोटमा आज मोटरसाइकल र्‍याली गर्दै

राष्ट्रिय युवा संघ नेपालले गैँडाकोटमा आज मोटरसाइकल र्‍याली गर्दै
नवलपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि राष्ट्रिय युवा संघ नेपालले गैँडाकोटमा आज  मोटरसाइकल र्‍याली गर्ने भएको छ। मंसिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन प्रचारप्रसारका लागि सोमबार युवा संघले मोटरसाइकल र्‍यालीकाे आयोजना गर्न लागेको हो। गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सी बजारमा विहान ११ वजे भेला भएर मोटरसाइकल र्‍याली निस्कने तयारी भएको राष्ट्रिय युवासंघ नेपालका नगर अध्यक्ष विनोद कंडेलले जानकारी दिए ।मोटरसाइल र्‍या...

काँग्रेसभित्रको सिन्डिकेट अन्त्यका लागि मेरो उमेदवारी : युवा नेता भट्टचन

काँग्रेसभित्रको सिन्डिकेट अन्त्यका लागि मेरो उमेदवारी : युवा नेता भट्टचन
गैँडाकोट । नेपाली काँग्रेसका युवा नेता तथा क्षेत्रीय सभापति पदका उमेदवार अमृत भट्टचनले पार्टि भित्रको सिन्डिकेट अन्त्यका लागि आफुुले उमेदवारी दिएको बताउनुभएको छ । सिमित ब्यक्ति र केहि झुण्डले काँग्रेसभित्र ठेकेदारी गरेको भन्दै उहाँले त्यसैको अन्त्यका लागि आफ्नो उमेदवारी रहेको बताउनुभयो । आफु जनताको मान्छे भएको भन्दै मंगलबारको मतदानबाट त्यो पुष्टी हुने भट्टचनको दावी छ । मैले ग्राउण्डमा विश्वास गर्छु उँहाले भन्नुभयो : पार्टिलाई थप बलियो बनाउन प्रतिनिधिहरुले मलाई नै रोज्नुहुन...

राष्ट्रिय युवा संघले गैँडाकोटमा मंगलबार (भोलि ) मोटरसाइकल र्‍याली गर्दै

राष्ट्रिय  युवा संघले गैँडाकोटमा मंगलबार (भोलि ) मोटरसाइकल र्‍याली गर्दै
नवलपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि राष्ट्रिय युवा संघ नेपालले गैँडाकोटमा मंगलबार मोटरसाइकल र्‍याली गर्ने भएको छ। मंसिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन प्रचारप्रसारका लागि सोमबार युवा संघले मोटरसाइकल र्‍यालीकाे आयोजना गर्न लागेको हो। गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सी बजारमा विहान ११ वजे भेला भएर मोटरसाइकल र्‍याली निस्कने तयारी भएको राष्ट्रिय युवासंघ नेपालका नगर अध्यक्ष विनोद कंडेलले जानकारी दिए ।मोटरसाइल र...

कांग्रेस नवलपुरका दुई निर्वाचन क्षेत्रमा आज मनोनयन, भोलि निर्वाचन

कांग्रेस नवलपुरका दुई निर्वाचन क्षेत्रमा आज मनोनयन, भोलि निर्वाचन
कावासोती । दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत आजबाट क्षेत्रिय अधिवेशनको प्रक्रिया शुरु हुँदैछ ।कांग्रेस नवलपुरका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता गोविन्द सिग्देलले आज हुने संघीय निर्वाचनका क्षेत्र अधिवेशनका लागि दुइ वटा निर्वाचन क्षेत्रमा मतदान अधिकृत खटाइ सकिएको  जानकारी दिए । “सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उनले भने । सिग्देलका अनुसार दुइ वटा संघीय निर्वाचन ...

गैँडाकोटका काँग्रेस युवा नेता उपाध्याय द्धारा पार्टि परित्याग गर्ने घोषणा

गैँडाकोटका काँग्रेस युवा नेता उपाध्याय द्धारा पार्टि परित्याग गर्ने घोषणा
गैँडाकोट । नेपाली काँग्रेसका गैँडाकोटका युवा नेता राजेन्द्रप्रसाद उपाध्यायले पार्टि परित्याग गर्ने घोषणा गरेका छन् ।समाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस राख्दै उनले पार्टिको  जिल्ला अधिवेशन पश्चात पार्टिमा नरहने घोषणा गरेका हुन।उपाध्याय नेपाली काँग्रेसबाट निर्वाचित गैँडाकोट नगरपालिका वडा नं. १ का वडा सदस्य समेत हुन् । उज्यालो खवरसँग कुरा गर्दै उनले काँग्रेस परित्याग पछि अन्य कुनैदलमा प्रवेश गर्ने नभई स्वतन्त्र रुपमा रहने बताए ।उनले समाजिक सञ्जालमा लेखेका छन् : नेपाली काङ्ग्र...

चितवन महाधिवेशनमा गैँडाकोटबाट २० हजार सहभागि गराउने एमालेकाे तयारी

चितवन महाधिवेशनमा गैँडाकोटबाट २० हजार सहभागि गराउने एमालेकाे तयारी
गैँडाकोट । चितवनमा हुने नेकपा एमालेको १० औं राष्टिय महाधिवेशनमा नवलपुरको गैँडाकोट नगरपालिकाबाट २० हजार कार्यकर्ता तथा सुभेच्छुक उतार्ने एमालेले जनाएको छ ।नेकपा एमालेका गैँडाकोटमा उपाध्यक्ष समेत रहेका युवा नेता नवराज कंडेलले जोडिएको नगरपालिकामै हुने पार्टिको महाधिवेशनको उद्घाटन शत्रमा गैँडाकोटबाट २० हजार जना सहभागि हुने जानकारी दिनुभयो । हाम्रो पार्टिको चितवनमा हुने चितवनमा हुने महाधिवेशनलाई विश्वले हेरिरहेको भन्दै गैँडाकोटबाट भव्यरुपमा जनसभागिता रहने बताउनुभयो। मसिंर १० ग...

एमाले नवलपुरले घर घरमै पुगेर निमन्त्रणा पत्र बाँड्दै

एमाले नवलपुरले घर घरमै पुगेर निमन्त्रणा पत्र बाँड्दै
नवलपुर। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नेताहरु जिल्लावासीको घरघरमा पुगी निमन्त्रणा पत्र वितरण गरेका छन् । जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडमा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताउनुभयो । समितिले ५० हजार प्रति निमन्त्रणा प...