×

राजनीति

एमाले अध्यक्ष ओली आज चितवन आउँदै

एमाले अध्यक्ष ओली आज चितवन आउँदै
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० औं राष्ट्रिय महाधिवेशनका लागि आज  चितवन आउने भएका छन् ।उनी विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेको एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।भरतपुर आएर ओली दिउँसो साढे १२ बजे एमाले निकटको नेपाल बुद्धिजीवि परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् । सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय स...

नवलपुर क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि जितेका २५ जना (नाम सहित )

नवलपुर क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि जितेका २५ जना (नाम सहित )
गैडाकाेट ।  नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न नवलपुर क्षेत्र नं. १ बाट २५ जना महाधिवेशन प्रतिनिधिहरु छनौट भएका छन् ।मंगबार भएको निर्वाचनबाट ११५१ मतदाताले मत व्यक्त गर्दै २५ जना महाधिवेशन प्रतिनिधिहरु छनौट गरेका हुन् । विभिन्न विधाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि भएकाहरुको नामावली यसप्रकार छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला तर्फ विजयीहुनेहरु ) १ .गजेन्द्र बहादुर आले २. कृष्णचन्द्र नेपाली ३.गणेश सापकोटा ४. अशोक बस्...

नवलपुरमा तीन गाँउपालिका प्रमुख काँग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

नवलपुरमा तीन गाँउपालिका प्रमुख काँग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नवलपुरमा महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका तीन गाँउपालिकाका प्रमुख पराजित भएका छन् । हुप्सेकोट गाँउपालिकाका प्रमुख लक्ष्मीदेवि पाण्डे, विनयीत्रिवेणी गाउँपालिकाका प्रमुुख डम्मर जिसी र बौदीकाली गाँउपालिकाका प्रमुुख दुर्गाबहादुर रानाले महाधिवेशन प्रतिनिधिमा चुुनाव हारेका हुन् । जिल्लाको गैँडाकोट नगरपालिकाकी उपप्रमुुख विष्णु कुमारी कंडेल भने महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी छिन् ।  

नवलपुरका सांसद खनाल महाधिवेशन प्रतिनिधिमा पराजित

नवलपुरका सांसद खनाल महाधिवेशन प्रतिनिधिमा पराजित
गैँडाकोट । नवलपुरका सांसद सत्यनारायण खनाल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा उठेका उनि पराजित भएका हुन् । नेपाली काँग्रेसको शंसाक कोईराला र महेन्द्रध्वज जिसी प्यानल भएर चुनाव भएपछि उनि त्यसकै शिकार भएका हुन् । उनि मधेन्द्रध्वज जिसी समुहबाट महाधिवेशन प्रतिनिधिमा उठेका थिए ।

क्षेत्रीय सभापतिमा बाजी मार्ने तयारीमा अमृत भट्टचन : १५७ मतकाे अग्रता

क्षेत्रीय सभापतिमा बाजी मार्ने तयारीमा अमृत भट्टचन  : १५७ मतकाे अग्रता
देवचुली । नेपाली काँग्रेस १४  औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतिमा मतान्तर बढ्दै गएको छ । अहिले ९०० को मतगणना सम्पन्न भएपछि मतान्तरकाे संख्या १५७ पुगेकाे छ । सभापतिमा अमृत भट्टचन ५१५ कमलप्रसाद पराजुली ३५८ सचिवमा अमृत श्रेष्ठ ४७० मत दाताराम घिमिरे ३८६ मत शालिकराम सापकोटा ४४५ मत शिवलाल सापकोटा ३८३ मत सहसचिवमा टीकाराम सापकोटा ४५४ तारानाथ अधिकारी ३७२ तेजप्रसाद घिमिरे ४५५ प्रदिपकुमार मोग्मी ३७७

७०० मतगणना हुँदा टप ११ मा परेका खुल्ला तर्फका महाधिवेशन प्रतिनिधिहरु यी हुन्

७०० मतगणना हुँदा टप ११ मा परेका खुल्ला तर्फका महाधिवेशन प्रतिनिधिहरु यी हुन्
नेपाली काँग्रेस नवलपुर क्षेत्र १ को खुला तर्फ १। गजेन्द्रबहादुर आले ४२८ २। कृष्णचन्द्र नेपाली पोखरेल ४११ ३।गणेश सापकोटा ३८३ ४। महेन्द्रध्वज जिशि ३६६ ५। मदनभक्त अधिकारी ३६४ ६। अशोक बस्ताकोटी ३४९ ७। बालकृष्ण घिमिरे ३४६ ८ गोकुल सापकोटा ३४५ ९ भरतराज तिवारी ३२५ १०ओमप्रसाद सापकोटा २९६ ११। सत्यनारायण शर्मा खनाल २६९

काँग्रेस क्षेत्रीय सभापतिमा अमृत भट्टचनको १०५ मतको अग्रता (नाम सहित सबैको मत )

काँग्रेस क्षेत्रीय सभापतिमा अमृत भट्टचनको १०५ मतको अग्रता (नाम सहित सबैको मत )
नवलपुर । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ को जारी मतगणनामा अहिलेसम्म ७०० मतगणना सम्पन्न भएको छ । सभापति पदका उमेदवार अमृत भट्टचनले ३९२ मत प्राप्त गर्दै १०५ मतको अन्तर बनाउनु भएको छ । उहाँका प्रतिष्पर्धी कमलप्रसाद पराजुलीको २८७ मत आएको छ । क्षेत्रीय सचिवमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा अगाडी छन् उनिहरुले क्रमश :३७० र ३४५ मत ल्याएका छन् । त्यसैगरी सचिवकै उमेदवार दाताराम घिमिरे र शिवलाल सापकोटाले २९६ र ३०१ म्त ल्याएका छन् । सहसचिवमा तेजप्रसाद घिमिरे र टिकाराम सापकोटा अग...

नवलपुर २ मा क्षेत्रीय सभापतिमा बराबर मत

नवलपुर २ मा क्षेत्रीय सभापतिमा बराबर मत
नवलपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं। २ मा सभापतिका उम्मेदवारहरुको मतसख्ंया बराबर भएको छ । क्षेत्रीय सभापतिमा सुर्य गुरुङ र जगत कार्कीको बराबर ३९४ र ३९४ मत प्राप्त भएको छ । आजै गेलाप्रथाबाट सभापतिकाे टुङ्गाे लगाउने तयारी छ ।

नवलपुर क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिमा को अगाडि ?

नवलपुर क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिमा को अगाडि ?
देवचुली । नेपाली काँग्रेस १४ औं  महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ को महाधिवेशन प्रतिनिधि तर्फ ३०० मत गणना हुँदा सम्मको पछिल्लो अपडेट ।