×

देवचुली । नेपाली काँग्रेस १४  औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतिमा मतान्तर बढ्दै गएको छ । अहिले ९०० को मतगणना सम्पन्न भएपछि मतान्तरकाे संख्या १५७ पुगेकाे छ ।
सभापतिमा
अमृत भट्टचन ५१५
कमलप्रसाद पराजुली ३५८

सचिवमा
अमृत श्रेष्ठ ४७० मत
दाताराम घिमिरे ३८६ मत
शालिकराम सापकोटा ४४५ मत
शिवलाल सापकोटा ३८३ मत

सहसचिवमा
टीकाराम सापकोटा ४५४
तारानाथ अधिकारी ३७२
तेजप्रसाद घिमिरे ४५५
प्रदिपकुमार मोग्मी ३७७

तपाईको प्रतिक्रिया