×

गैँडाकोट । नवलपुरका सांसद सत्यनारायण खनाल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा उठेका उनि पराजित भएका हुन् ।
नेपाली काँग्रेसको शंसाक कोईराला र महेन्द्रध्वज जिसी प्यानल भएर चुनाव भएपछि उनि त्यसकै शिकार भएका हुन् । उनि मधेन्द्रध्वज जिसी समुहबाट महाधिवेशन प्रतिनिधिमा उठेका थिए ।

तपाईको प्रतिक्रिया