×

देवचुली । नेपाली काँग्रेस १४ ओं महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतिमा कडा प्रतिष्पर्धा देखिएको छ । ३०० मत गणना सम्पन्न हुँदा क्षेत्रीय सभापतिका उम्मेदवार अमृत भट्टचनको १६२ मत रहेको छ भने अर्का सभापतिका उम्मेदवार कमलप्रसाद पराजुलीको १३२ रहेको छ ।

सचिवका उम्मेदवार अमृत श्रेष्ठले १६९, दाताराम घिमिरेले १२४, शालिकराम सापकोटाले १३५, शिवलाल सापकोटाले १२८ मत प्राप्त गरेका छन् । सहसचिवमा टिकाराम सापकोटाले १४५, तारानाथ अधिकारीले १३४, तेजप्रसाद घिमिरेले १५३ र प्रदीप कुमार मोग्मीले ११२ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया