छठ पर्वका अवसरमा पोखरा महानगरमा बिदा
पोखरा । पोखरा महानगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ।छठ पर्वका अवसरमा महानगरले आज बिदा दिएको मेयर मानबहादुर जिसीले बताए।
महानगर अन्तर्गत नगरकार्यपालिका कार्यालयहरू, वडा कार्यालयहरू, शिक्षण संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको महानगरले सूचना निकालेर जानकारी दिएको छ।तर राजश्व शाखाबाट विभिन्न घाटहरूको टेण्डर फारम विक्री यथावत् रहने महानगरको भनाइ छ।यसैबीच महानगरले अत्यावश्यक सेवा बाहेक अन्य सेवा एक साता बन्द गर्ने भएको छ।
महानगरका केही कर्मचारीमा कोर...


