दशै घरमै मनाउन सरकारको आग्रह
काठमाडौं- सरकारले दशैंमा गाँऊ जान र गाँउ बाट काठमाडौं आउने जस्ता कार्य नगर्न आम नेपालि लाइ आग्रह गरेको छ। असोज १७ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्रि प्रदिप ज्ञावली यस्तो आग्रह गरेका हुन।
उनका अनुसार देशका अन्य भागमा कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेको तर काठमाडौं उपत्यकामा झन संक्रमणको दर बढ्दै गईरहेको छ। त्यसैले काठमाडौं बाट बाहिर जाँदा कोरोना पनि संगै बाहिर जाने र संक्रमणको दर झन बढ्न सक्ने भन्दै सरकारल...


