“नेपालमा विपद् जोखिम सुशासन” सम्बन्धी निबन्ध प्रतियोगिताको नतिजा घोषणा
विपद् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्यमञ्चको सचिवालय प्रकोप पूर्व तयारी सञ्जाल नेपाल ले अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस २०२० को अवसरमा आयोजना गरेको राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको नतिजा आज भर्चुअल जुम मिटिङ्ग मार्फत घोषणा गरेको छ।
“नेपालमा विपद् जोखिम सुशासन” शिर्षकमा आयोजना गरिएको उक्त निबन्ध प्रतियोगितामा प्रथम स्थानमा रितेश पन्थी, द्धितीय स्थानमा प्रकाश भण्डारी, तृतीय स्थानमा सबिन कोइराला तथा चौथोमा प्रज्जवल थापा र सजना सुनारको निबन्धले सान्तवना स्थान ...


