×

मध्य नेपाल

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्य   मन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएका थिए। त्यसअन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो।साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ। ‘साइकल खरिद गर...

यिनै हुन्  दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा

यिनै हुन्  दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा
अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको जहाज काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । केही समय काठमाडौंको आकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको बुद्ध एयरले जनाएको छ। उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं...

थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त

थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त
काठमाडौं ।पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ...

नेपाली काङ्ग्रेस कालिकाको सभापतिमा दिपेश्वर के.सी. बिजयी

नेपाली काङ्ग्रेस कालिकाको सभापतिमा दिपेश्वर के.सी. बिजयी
नेपाली काङ्ग्रेस कालिकाको सभापतिमा दिपेश्वर के.सी. बिजयी भएका छन । उनले ११२  मत प्राप्त गरि बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी लिलाबहादुर गुरुङले १०२ मत प्राप्त गरेका थिए । आज भएको निर्वाचन अन्तर्गत  उप सभापतिमा जियन महतोले १२० मत र चेतबहादुर गुरुङले ९८  मत सहित  बिजयी भएका छन । उनका प्रतिद्वन्दीहरु जितेन्द्र वाग्लेले ६३  मत, राजकुमार सिहले १६ मत र शंकर लामाले ८५ मत प्राप्त गरेका थिए । सचिवमा १३१ मत सहित फडिन्द्रप्रसाद लामिछाने र राजन रेग्मीले १०४  मत प्राप्त गरि बिज...

युवा नेता खनालद्धारा क्षेत्रीय सभापति पदमा उमेदवारी घोषणा

युवा नेता खनालद्धारा क्षेत्रीय सभापति पदमा उमेदवारी घोषणा
उज्यालो ब्यूरो । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नंं २ प्रदेश सभा १ को क्षेत्रीय सभापतिमा युवा नेता रोमलाल खनालले आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ । काग्रेसको १४ औं महाधिवेशनमा नेता खनालले सभापतिका रुपमा आफुुलाई उभ्याउदै काग्रेसलाई बलियो बनाउन आफुले उमेदवारी दिने पत्रकारहरुलाई जानकारी दिनुभयो । युवा नेता खनाल हालका सचिव समेत हुनुहुन्छ । तीन दशक लामो निरन्तर स्वयमसेवक निष्ठा स्वाभिमान र कार्यको अभियान शशक्त जुझारु संगठन निर्माण कार्यका लागी हार्दिक अपिल सहित सबैको मतदान भन्न...

वडा अध्यक्षको कुर्सीमा बसेर मस्तले चुरोट तान्‍नेलाई होला त कारबाही ?

वडा अध्यक्षको कुर्सीमा बसेर मस्तले चुरोट तान्‍नेलाई होला त कारबाही ?
बझाङ।  बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको छ। मण्डेलको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तानेको फोटो सार्वजनिक भएको छ। उक्त कुर्सीमा बसी चुरोट तान्ने सोही गाउँपालिकाको वडा नम्बर ७ घर भएका केशव धामी हुन्।धामी नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष तथा सुर्मा आधारभूत विद्यालय बुडखोरीका अध्यक्षसमेत रहेका छन्। यता, वडाअध्यक्ष पदम मण्डेलले आफू काम व...

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ ।कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् । यो रिट जवराको एक नम्बर इजलासमा परेको छ । यसअघि पनि यो रिट पेसी तोक्ने क्रममा प्रधान न्यायाधीश जबराले आफ्नै इजालसमा राखेका थिए तर सुनुवाइ भने हुन सके...

श्रीमानले विदेशमा कमाएको पैसा प्रेमीलाई, उनैसंग मिलेर श्रीमानकाे हत्या

श्रीमानले विदेशमा कमाएको पैसा प्रेमीलाई, उनैसंग मिलेर श्रीमानकाे हत्या
सिराहा । श्रीमान्को हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उहाँकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । भारतीय प्रहरीले दुखरनको शव फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उहाँकी श्र...

गण्डकी सरकारका सय दिनका उपलब्धि सार्वजनिक

गण्डकी सरकारका सय दिनका उपलब्धि सार्वजनिक
कास्की । सत्ता समीकरण फेरिएपछि गण्डकीमा सबैभन्दा पहिले एमालेविहीन नयाँ सरकार बन्यो । कांग्रेस नेतृत्वमा चार राजनीतिक दल र स्वतन्त्र सांसदको समर्थनमा सरकार गठन भएको हो ।अहिले गण्डकीमा एमाले मात्रै विपक्षमा छ । जनमोर्चाले सरकारलाई समर्थन गरे पनि सत्तामा सहभागी भएको छैन । कांग्रेसका पाँच, माओवादीका चार, जसपाका एक र स्वतन्त्रका एकजना मन्त्री बनेका छन् । २९ जेठमा गठित नयाँ सरकारले हनिमुन पिरियड सिध्याएको छ । कठिन परिस्थितिबाट गठित नयाँ सरकार दैनिक कामकाजलाई नै महत्वपूर्ण उपलब्ध...