×

मध्य नेपाल

सङ्कटमा चितवनका इँटा उद्योग, जग्गा बेचेर ऋण तिर्न थाले व्यवसायीले

सङ्कटमा चितवनका इँटा उद्योग, जग्गा बेचेर ऋण तिर्न थाले व्यवसायीले
नारायण अधिकारी चितवन । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष चार÷पाँच उद्योगले मात्र सञ्चालन गर्ने तयारी गरेका छन् । अन्य उद्योग सधैँका लागि बन्द हुने अवस्थामा पुगेको बताइएको छ । महामार...

तनहुँमा “एमआईएस अपरेटर तथा फिल्ड सहायक” हकहित मञ्च गठन

तनहुँमा “एमआईएस अपरेटर तथा फिल्ड सहायक” हकहित मञ्च गठन
गोविन्द घिमिरे तनहुँ । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभाग अन्तर्गत तनहुँ जिल्लाका स्थानीय निकायमा कार्यरत एम आईएस अपरेटर तथा फिल्ड सहायकहरुले "एमआईएस अपरेटर तथा फिल्ड सहायक" हकहित मञ्च गठन गरेका छन् । जिल्लाका १० वटा स्थानीय निकायमा कार्यरत एम आईएस अपरेटर तथा फिल्ड सहायकहरुको आईतबार बन्दीपुरमा भएको भेलाले म्याग्दे गाउँपालिकामा कार्यरत एमआइएस अपरेटर एक कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय मञ्चको गठन गरेको हो । नवगठित मञ्चको उपाध्यक्षमा भिमाद नगरपालिकाका एम आईएस अपरेटर प्र...

बलात्कार उजुरीको धम्की दिएर ५० लाख रुपैयाँ माग, ३ महिला पक्राउ

बलात्कार उजुरीको धम्की दिएर ५० लाख रुपैयाँ माग, ३ महिला पक्राउ
काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् ।प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए । यस्तो छ घटना विवरण गत असार ६ गते दाङको घोराहीमा भद्रबहादुर जैसी ९परिव...

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु
बर्दिया - बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ । गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ ...

नेपाली आकाशमा शुक्रबार देखि गुण एयरलाइन्स !

नेपाली आकाशमा शुक्रबार देखि गुण एयरलाइन्स !
काठमाडौं । निजि वायुसेवा कम्पनी गुण एयरलाइन्स ले नेपाली आकाशमा आफ्नो नियमित उडान असोज १गते देखि शुरूवात गरेको छ ।आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएको पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान बाट उडान थाल्ने क्रममा बिच एअरक्राफ्ट 1900 द्वारा नियमित उडान भरतपुर बाट उडान शुरु गरेको हो।आगामी केही दिनभित्र नै थप गरिएको जेट्स्ट्रीम जहाज द्वारापनि हवाइ उडान थाल्ने गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा बिक्रि प्रमुख प्रज्वल थापा बताउनुहुन्छ । उडान को सुरुवातमा काठमाडौ बाट पोख...

जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम आजदेखि : नवलपुरमा ११० जना सुपरिवेक्षक फिल्डमा

जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम आजदेखि : नवलपुरमा ११० जना सुपरिवेक्षक फिल्डमा
नवलपुर  – जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु  भएकाे छ । १२ औं जनगणनाको पहिलो चरणमा आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु भएकाे केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सूचीकरणका लागि देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । यसअघि भर्ना गरिएका सुपरिवेक्षक खटिएका र कतै कतै वैकल्पिक व्यवस्था मिलाएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिनेछ ...

हुप्सेकोट गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हुप्सेकोट गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
नवलपुर । बाल दिवसको अवसरमा हुप्सेकोट गाउपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । माध्यमिक तहमा प्रविधिमैत्री शिक्षा, आजको आवश्यकता र आधारभुत तहमा बाल अधिकारको प्रत्याभुति हामी सवैको जिक्मेवारी बिषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा माध्यमिक तर्फ सरस्वती सस्कृत तथा साधारण मावि की जुनिता अधिकारी प्रथम , सरस्वती सस्कृत तथा साधारण मावि कै रसिक भण्डारी द्धितिय ,जनता मावि की अस्मिता घर्ति तृतिय र जनता मावि कै यम प्रसाद वुढा सान्तोना भएका थिए । ...

नवलपुरमा युवा विद्यार्थीहरुद्धारा सभामुख सापकोटाको पुत्ला दहन (फाेटो फिचर)

नवलपुरमा युवा विद्यार्थीहरुद्धारा सभामुख सापकोटाको पुत्ला दहन (फाेटो फिचर)
नवलपुर।नेकपा एमालेको युवा संगठन राष्टिय युवासंघ नेपाल र विद्यार्थी संगठन अनरास्वियूले नवलपुरमा आज साँझ सभामुखको पुत्ला दहन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिकामा सभामुख अग्नी प्रसाद सापकोटाको पुत्ला दहन गरिएको हो । राष्टियतालाई कमजोर बनाउँदै एमसीसी पारित गराउनका लागि सभामुखले गम्भिर षडयन्त्र गरेको भन्दै युवासंघले सभामुखको पुत्ला दहन गरेको राष्टिय युवासंघ नेपाल गैँडाकोट नगर कमिटिका अध्यक्ष विनोद कंडेलले जानकारी दिए । गैँडाकोट नगरपालिका कार्यालय अगाडी भएको विरोध कार्यक्रम...

संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष

संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष
विराटनगर । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो । पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड ...