×

मध्य नेपाल

क्षमा पूजा गरेर पशुपतिनाथ मन्दिर खुलाइयो

क्षमा पूजा गरेर पशुपतिनाथ मन्दिर खुलाइयो
काठमाण्डौ – साढे ४ महिनादेखि बन्द पशुपतिनाथको मन्दिर आजदेखि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना त्रासका कारण बन्द गरिएको पशुपतिनाथको मन्दिर आज बिहान क्षमा पूजा गरेपछि सर्वसाधारणका लागि खुला गरिएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गएको बैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ । पशुपतिनाथ मन्दि...

संखुवासभा हत्या प्रकरणको अनुसन्धानमा प्रगती भैरहेकाे प्रहरीकाे दावी

संखुवासभा हत्या प्रकरणको अनुसन्धानमा प्रगती भैरहेकाे प्रहरीकाे दावी
विराटनगर।संखुवासभा हत्या प्रकरणको अनुसन्धानमा खटिएको प्रहरीले आफूहरू ‘सकारात्मक दिशामा उन्मुख भएको’ जानकारी दिएको छ।संघीय प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान प्रगतितिर रहेको जनाएको हो। ‘हामी सकारात्मक दिशा उन्मुख भएका छौं’, एसपी दाहालले भने ‘अहिले शवको मुचुल्का तयार हुँदैछ। तथ्यहरूको अनुसन्धानबाट हामी पोजेटिभ वेमा छौं।’शव उठाउने क्रम सुरू भएको जानकारी दिँदै एसपी कार्कीले अनुसन्धान प्रगति उन्मुख रहेको दाबी गरे। ‘तर अहिलेसम्...

यातायात व्यवस्था कार्यालय कावासाेतीद्धारा सवारी चालक अनुमति पत्रको सेवा सुरु

यातायात व्यवस्था कार्यालय कावासाेतीद्धारा सवारी चालक अनुमति पत्रको सेवा सुरु
नवलपुर । यातायात व्यवस्था कार्यालय कावासाेती नवलपुरले  सवारी चालक अनुमति पत्रको सेवा सुरु गरेको छ । भदौ २५ गते लिखित परीक्षा र भदौ २७ गतेदेखि ट्रायलको परीक्षा खुल्ला गरेको आज सूचना जारी गरी जानकारी दिएको छ । निमित्त कार्यालय प्रमुख ज्ञानप्रसाद भुषालद्धारा जारी सूचनामा वैशाख १२ देखि वैशाख १५ गते बुधवार सम्म बायोमेट्रिक लिइएका वर्ग ए मोटरसाइकल, स्कुटर, कार जीप र डे भ्यानमा फारम फरेकाहरुलाई भदौ २५ गते लिखित परीक्षा लिइने उल्लेख छ । भानुचोक स्थित अक्सफोर्ड ट्रायल सेन्टरमा श...

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या
संखुवासभा - संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको छ।गएराति मादी –१ स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए। मंगलबार विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानिय ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्क...

काठमाण्डौमा ३ सय ८२ वटा घर डुबानमा

काठमाण्डौमा ३ सय ८२ वटा घर डुबानमा
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् ।३ सय ८२ वटा घर डुबानमा परेका र १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् । वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जना...

नेपाली काँग्रेस गैँडाकाेट वडा न ६ को सभापतिमा प्रकाश भुसाल

नेपाली काँग्रेस गैँडाकाेट वडा न ६ को सभापतिमा प्रकाश भुसाल
नवलपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारीका लागि गैँडाकोट ६ मा आज वडा भेला बसेको छ । भेलाले वडा सभापतिका लागि प्रकाश भुसाललाई सर्बसम्मत उम्मेद्वार बनाउने निष्कर्ष निकालेको वडा सभापति हिमलाल सापकोटाले बताउनुभयो । भुसालले वर्तमान वडा कार्यसमितिमा सचिव पदमा रहेर काम गर्नुभएको छ । अन्य पदाधिकारी तथा प्रतिनिधि छनौटका लागि वडा सभापति हिमलाल सापकोटा को संयोजकत्वमा समितिमा लक्ष्मी प्रसाद सापकोटा र नरहरि सापकोटा छन् । वडाको अधिवेशन भदौ २१ गते हुनेछ ।

गृहमन्त्री खाँण हेलिकप्टरमा पुगे हेलम्बु र मेलम्ची क्षेत्रमा

गृहमन्त्री खाँण हेलिकप्टरमा पुगे हेलम्बु र मेलम्ची क्षेत्रमा
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको शनिबार निरीक्षण गरेका छन्।गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले ठूलो धनजनको क्षति भएको थियो। गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर९२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा ब...

पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो

पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो
पर्वत — पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुस्मा नगरपालिका-३ दुर्लुग घोगेनीमा बिहीबार राति खसेको पहिरोले पुरिएको घर । तस्बिर स् कमल रेग्मीको फेसबुकबाट मृत्यु हुनेमा एकै परिवारका ५ जना छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उनकी ७५ वर्षकी आमा कौशिला पौड...

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध
चितवन । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड अज विहानैबाट अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका वडा नं. वडा नं. ६ पाँचकिलो भन्ने स्थानमा पहिरोखसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो स्थानमा निरन्तर वर्षा भैरहेकोले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।