×

मध्य नेपाल

भरतपुरमा आज बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने

भरतपुरमा आज बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने
भरतपुर – भरतपुरमा आज मंगलबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । सबस्टेशन स्तरोन्नतीका लागि आज बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ । । केन्द्रका अनुसार १३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर ११ बसेनीमा रहेको सवस्टेशनको ११ केभी भिसिबि र लोड ब्रेकर स्विच स्तरोन्नती गर्न लागिएको हो । हस्पिटल फिडर, भृकुटी फिडर, कल्याणपुर फिडर, औद्योगिक फिडर र कोकाकोला फिडर अन्तर्गत विद्युत सेवा...

मापदण्ड नपुगेका भरतपुरका ६ वटा स्वास्थ्य संस्थालाई जिल्ला प्रशासनकाे डन्डा !

मापदण्ड नपुगेका भरतपुरका ६ वटा स्वास्थ्य संस्थालाई जिल्ला प्रशासनकाे डन्डा !
चितवन । मापदण्ड नपुगी सञ्चालनमा रहेका भरतपुरका छ वटा स्वास्थ्य सस्थालाई जिल्ला प्रशासन कार्यालय चितवनले दण्ड जारीवाना लगाएको छ ।मेडिकल सिटीका रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेका ती स्वास्थ्य सस्थाले सामान्य मापदण्ड र राज्यको कानुन पालना नगरेको भन्दै प्रति स्वास्थ्य सस्था तीन २० हजारदेखि तीन लाख रुपियाँसम्म जरिवाना लगाएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिनु भयो । आइतबार अनुगमन गर्दा कमजोरी देखिएका सस्थालाई सोमबार कार्वाही गरी जरिवाना लगाइएको हो । कार्व...

इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट

इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट
इटहरी । इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ।इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सामूहिक बलात्कार भएको हो। तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको छ।ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले कुटपिट गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कुटपिटपछि धान खेतमा लगेर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।बलात्कारपछि ती महिलाको दुई तोला चार आनाको सुन...

भरतपुर अस्पतालमा आज बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपिडी सेवा शुरु

भरतपुर अस्पतालमा आज बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपिडी सेवा शुरु
चितवन  । भरतपुर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै लगेको छ । अस्पतालले आज  (असोज १८ गते)  बाट बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि (फ्याम्लि मेडिसिन) सेवा शुरु गरेको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा।डा।कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ः३० बजेबाट जिओपिडी परीक्षण शुरु गरिने छ । बिरामीलाई टिकट काटिसकेपछि लामो समय कुर्न नपरोस् भनेर यो सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार तीन वटा छुट्टै कक्षबाट यो सेव...

राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका अध्यक्षमा वसन्त पौडेल

राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका अध्यक्षमा वसन्त पौडेल
तनहुँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका अध्यक्षमा वसन्त पौडेल सर्वसम्मत चयन भएका छन् । तनहुँको डुम्रेमा भएको युवाहरुको वृहत भेलाले युवा व्यवसायी एवम् सञ्चारकर्मीसमेत रहेका पौडेलको अध्यक्षतामा ६३ सदस्यीय राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका कमिटी गठन गरेको हो । कमिटीको सहअध्यक्षमा जगलाल थापा चयन भएका छन् । भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सचिव विकास अधिकारीले युवा संघलाई युवाहरुको आर्कषणको केन्द्र बनाइने बताए । र...

विद्युत प्राधिकरणले अब इन्टरनेट र केबल तार नकाट्ने

विद्युत प्राधिकरणले अब इन्टरनेट र केबल तार नकाट्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केही समय इन्टरनेट अप्टिकल फाइबर र केबल टेलिभिजनहरुको तार नकाट्ने भएको छ।इन्टरनेट सेवा प्रदायकले सेवाशुल्क नतिरेकोभन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा तार काटिदिएको थियो। ‘इन्टरनेट सेवा प्रदायक र केबल टेलिभिजन व्यवसायीहरुले धेरै रकम तिरेका छैनन्। यो समस्यामा दूरसञ्चार प्राधिकरणले पनि सहजीकरण गर्ने भनेको छ। केही समय अब हामी तार काट्दैनौँ। छलफल गरेर अघि बढ्छौँ,’ प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालले भने।तर समस्या नसुल्झिए फेरि...

नवलपरासी प्रहरीद्धारा १२ लाख ३८ हजार मुल्य बराबरको अवैध सामान बरामद

नवलपरासी प्रहरीद्धारा १२ लाख ३८ हजार मुल्य  बराबरको अवैध सामान बरामद
नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले आज अवैध भन्सार छली चोरी पैठारीमा संलग्न १ वटा पिकअप र पिकअप चालक सहित १२ लाख ३८ हजार ७ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ । आज बिहान ०७:०० बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको एक्सिड बल्ब ३०० पिस अन्दाजी ६ हजार मुल्य बराबरको ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउंपालिका वडा नं.२ भक्सिपुर  स्थितबाट बरामद गरेको हो । उक्त सामान पैदल ल्याउदै गर्दा प्रहरी टो...

ज्यान मार्ने धम्की दिने युवासंघका नेता गुरुङ्गलाई तत्काल पक्राउ गर्न वाईसीएलकाे माग

ज्यान मार्ने धम्की दिने युवासंघका नेता गुरुङ्गलाई तत्काल पक्राउ गर्न वाईसीएलकाे माग
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवचुली नगर सदस्य तथा गोर्खा ब्रुअरी प्रा।ली।गैडाकोट – १०, नवलपुरको मजदुर ट्रेड यूनियन इकाईका उपाध्यक्ष विवेक अधिकारीलाई नेकपा एमाले निकट मजदुर संगठन र युवा संघको सदस्य हुँ भन्दै हुम बहादुर गुरुङले ज्यान मार्ने धम्की सहित पार्टी र वाईसिएल नेपाललाई जोडेर गाली गलौज गर्ने कार्य गरेकोप्रति वाईसिएल, नवलपुरले आपत्ति जनाउँदै एक विज्ञप्ति प्रकाशन गरेको छ । यस्तो अत्यन्तै घोर निन्दनीय र आपत्तिजनक क्रियाकलाप गर्ने, अराजक अपराधी र गैर ...

मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने निर्णय

मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने निर्णय
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सो निर्णय गरेका हुन् । जिल्ला प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ । चाडपर्वको बेला सवारी साधनको छतमा य...