कावासोतीमा जुवा खेल्ने २ महिला सहित ९ जना पक्राउ
कावासोती । पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ ।
कावासोती ३ माने चोकमा थामबहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले ९२ हजार ७ सय ३५ रुपैयाँ नगद सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ७ जना पुरुष र २ जना महिला रहेका छन् । पक्राउ पर्नेैमा कावासोती ३ निवासी ४३ बर्षीय घरधनि थामबहादुर गुरुङ, ४० बर्षीय हिमाल भुजेल, ३२ बर्षीय मिनबहादुर पुन, ३८ बर्षीय तुलबिर पुन, ३५ बर्षीय लालबहादुर तामाङ, ३२ बर्षीय दिपक शर्म...


