Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

कावासोती । पुर्वि  नवलपरासीमा आज थप ४१ जनामा कारोना संक्रमण देखिएको छ ।

शुक्रबार संकलन गरी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पठाइएका नमुना स्वावहरु मध्ये  देबचुलि नगरपालिकाका २२ जनाको र गैडाकोट नगरपालिकाका १९ जनाको रिपोट पोजेटिभ आएको नवलपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया