×

गैँडाकोट । पूर्वि नवलपरासीका एसपी प्रकाश मल्ललाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । उहाँमा आईतबार कोरोना रिर्पोट पोजेटिभ देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाँईले आफ्नो फेसबुक स्टाटस मार्फत एसपी मल्ल संक्रमित भएको जानकारी दिनुभएको छ । कोरोना नियन्त्रण तथा रोकथाम कार्यमा खटिने क्रममा एसपी संक्रमित भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया