संक्रमित बढेपछि भोलिराति देखि नवलपुरमा लकडाउन गरिने
सुस्मा न्यौपाने
गैँडाकोट ।कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै भएपछि पूर्वि नवलपरासीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले भोलि रातिदेखि लागुहुने गरी निषेधाज्ञा गर्न लागेको हो ।
कोरोना संक्रमितको दर जिल्लामा तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लाभर नै लकडाउनको तयारी भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले उज्यालो खबरलाई बताईन ।
केहिवेरमा बस्ने बैठकले भोलिराति देखि लागुहुनेगरी लकडाउन गर्ने निर्णय गर्ने उनले बताईन । जिल्लावासी...
