×

नवलपुर  । गैँडाकोट नगरपालिका वडानम्वर ३ मा संकलन गरिएको १८ स्वावमध्ये ६ जनामा कोभिड १९ पुष्टि भएको छ । गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार  संक्रमण पुष्टि हुनेमा २४ देखि ८३ वर्ष उमेर समूहका रहेका छन् । संक्रमण पुष्टि हुनेमा १ जना महिला र वाँकी पुरुष रहेका छन् । संकलित स्वावको मध्यविन्दु जिल्ला अस्पतालको कोभिड १९ ल्यावमा परीक्षण भएको हो ।

नगरपालिकाकाे यवेजना अनु्सार आज गैँडाकोट १०,११,१२, १३, १४ का स्थानीयको नगर अस्पतालमा विहान ७ बजेबाट स्वाव तान्न सुरु गरिने भएको छ ।

तपाईको प्रतिक्रिया