एमालेले बनायो उम्मेदवार छनोट मापदण्ड
काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै उम्मेदवार छनोट मापदण्ड बनाएको छ। स्थायी कमिटीले गरेको निर्णयलाई सोमबार बसेको पोलिटव्यूरो बैठकले अनुमोदन गरेको हो।मापदण्डअनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन र पार्टीमा क्रियाशीलता हेरिनेछ।
पार्टीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कार्यक्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र च...


