किसान बचतको २७ औं साधारणसभा आजदेखि सुरुहुँदै
गैँडाकोट । नवलपुरको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मंसिर १२ गते (आजदेखि ) आफ्नो २७औं बार्षिक साधारणसभा सुरुगर्ने भएको छ ।
विभिन्न तीनवटा एकाई खडा गरि २५ वटा केन्द्र समावेश हुनेगरि किसानले आफ्नो २७औं बार्षिक साधारण सभालाई भव्यरुपमा मनाउन लागेको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो ।आजदेखि सुरु हुने किसानको साधारणसभा मंसिर २४ गते सम्पन्न हुनेछ ।
आज गैँडाकोट एग्रोमार्ट परिसरमा हुने साधारणसभामा पहि...
