गैँडाकोटको जयश्रीमा बसले ट्रकलाई ठक्करदिँदा ९ यात्रु घाइते (नाम सहित)
गैँडाकोट । नवलपुरको गैँडाकोट स्थित जयश्री पुल नजिकै वुधवार साझ साढे ६ वजे यात्रुबाहक बसले ट्रकलाइ ठक्करदिदा बसमा सवार ९ यात्रु घाइते भएका छन् ।पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको ना ६ ख ६८५९ नम्बरको बसले सोहि दिशातर्फ जान आउदै गरेको ना ८ ख ४४४८ नम्बरको क्लीकंर बोकेको ट्रकलाइ ठक्करदिँदा बसमा सवार ८ जना घाइते भएका हुन् ।
घाइते हु्नेहरुमा गैँडाकोट २ की ५३ वर्षीया साननानी पण्डीत, गैँडाकोट १ की ३४ वर्षीया मोहनीमाया थापा, २८ वर्षीया आरती गिरी, ४२ वर्षीया कुुना थापा, ४७ वर्षीया स...


