×

चितवन सेरोफेरो

चितवनमा एक पुरुषको शव फेला

चितवनमा एक पुरुषको शव फेला
चितवन । चितवनमा एकजना पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ३ नगरवन नजिकै एक पुरुषको शव फेला परेको हो । स्थानियले शव देखेर प्रहरीलाई खबर गरेका थिए । अन्दाजी करिब ४०-४२ बर्ष उमेरको पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक रघुसिहं बिष्टले जानकारी दिए । मृतकको सनाखत तथा मृत्युको कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम रिपोर्ट आएपछी मात्र केहि खुल्ने प्रहरी निरिक्षक बिष्टले बताए ।

मदन भण्डारी फाउण्डेशनले चलायो सुशासन र समृद्धिका लागि बहस

मदन भण्डारी फाउण्डेशनले चलायो सुशासन र समृद्धिका लागि बहस
सौराहा  । मदन भण्डारी फाउण्डेशनले सुशासन र समृद्धिका विषयमा बहस चलाएको छ । फाउण्डेशनले आज सौराहामा “ सुशासन र समृद्धिका लागि सञ्चार” बिषयक अन्तरक्रिया कार्यक्रम आायोजना गरेको हो । कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार राजनीति अगाडि बढेको बताउनुभयो । मदन भण्डारी फाउण्डेशन पार्टीकोभन्दा पनि स्वायत्त संस्था भएको बताउनुभयो । जननेता भण्डारीको नेपालको राजनीति क्षेत्रमा महत्त्वपूर्ण मार्गनिर्देशन रह...

नेकपा चितवनको ५९९ सदस्सीय जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा

नेकपा  चितवनको ५९९ सदस्सीय जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा
भरतपुर । नेपाल कम्युनिस्ट पार्टी का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । बाहिर जसले जस्तो सुकै हल्ला गरे पनि निर्वाचन हुनेमा आशंका नगर्न पोखरेलले आग्रह गर्नुभएको हो । चितवनको भरतपुरमा आज आयोजित नेकपा जिल्ला अधिवेशन आयोजक कमिटी चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण राजनीतिक शक्तिहरु निर्वाचनमा ज...

भूमि सम्बन्धी समस्या समाधान आयोग चितवनको कार्यालय स्थापना

भूमि सम्बन्धी समस्या समाधान आयोग चितवनको कार्यालय स्थापना
चितवन ।भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासी र भूमिहिनको समस्या समाधान गर्न देशभर तीब्र रुपमा लगत संकलनको काम भइरहेको बताउनुभएको छ । आज भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति चितवनको कार्यालय उद्घाटन गर्दै उहाँले अर्को बर्षसम्म सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नेगरी काम भइरहेको बताउनुभयो । विगतमा जिल्ला तहमा हुने गरेको काम यसपटक स्थानिय तहलाई जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो । ‘देशभर १३ लाख सुकुम्बासी, अव्यवस्थित होलान भन्ने अन...

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । ...

नेकपा चितवनको शपथ ग्रहण आज , ईश्वर पोखरेलले सम्बोधन गर्ने

नेकपा चितवनको शपथ ग्रहण आज , ईश्वर पोखरेलले सम्बोधन गर्ने
चितवन । नेपाल कम्युनिष्ट पार्टी चितवनको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ ।  भरतपुरमा हुने साे कार्यक्रमलाई नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नु हुने भएको हो । भरतपुर महानगरपालिका वडा नं. १२ स्थित स्मार्ट पार्टी प्यालेस वसन्तचोकमा बिहान ११ बजे हुने कार्यक्रममा जिल्ला अधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सचिवालय सदस्य पोखरेलले सपथ ग्रहण गराउनु हुने छ । कार्यक्रममा जिल्लाभरका नेता, कार्यकर्ता र सर्वसाधारण उपस्थित हुने नेकपा चितवनका अध्य...

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या
गैँडाकाेट । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या भएको छ । केन्द्रीय भण्डारणका रुपमा रहेको निकुञ्जमा देशैभरबाट आखेटोपहार आउने हुँदा भण्डारणमा कठिनाइ भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा पाँच कोठा आखेटोपहारले भरिएका छन् । कतिपय आखेटोपहार कुहिएको र दुर्गन्ध फैलिएको उहाँले बताउनुभयो । हाल यहाँको भण्डारणमा गैँडाको खाग १४९, गैँडाको खुर एक हजार २८६, बाघको छाला १६, चितुवाको छाला ९३ , रातो हाब्रेको...

पौडेलको हत्याराले आममाफी पाएकाेप्रति परिवारकाे आपत्ति

पौडेलको हत्याराले आममाफी पाएकाेप्रति परिवारकाे आपत्ति
  चितवन । तत्कालिन तरुणदल चितवनका अध्यक्ष शिब पौडेलको हत्यामा संलङ्न तीन जनाले प्रजातन्त्र दिवसको अबसरमा आममाफि पाएको भन्दै पौडेल परिवारले अशन्तुष्टि जनाएको छ । परिवारले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि असन्तुष्टि जनाएको हो । शिव पौडेल केरावारीमा भएको गोली काण्डको अभियोगमा पुरपक्षका लागि थुनामा रहेको समयमा कारागारमा हत्या गरिएको थियो । वि। सं। २०६८ साल मंसिर २० गते पौडेल माथि आक्रमण भएको थियो । आक्रमणमा परि पौडेल गम्भिर घाईते भई उपचारका क्रममा पुस २ गते काठम...

कालिका नगरपालिकाको सिरुटाँडी नगरकै पहिलो पूर्ण सरसफाई उन्मुख टोल घोषणा

कालिका नगरपालिकाको  सिरुटाँडी नगरकै पहिलो पूर्ण सरसफाई उन्मुख टोल घोषणा
चितवन । चितवनकाे  कालिका नगरपालिकाको वडा नं ८ सिरु टाँडी नगरकै पहिलो पूर्ण सरसफाई उन्मुख टोल घोषणा भएको छ ।कालिका नगरपालिकाका उपप्रमुख कमला भटट्राईले आइतवार एक कार्यक्रमकावीच सिरु टाँडी पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभएको हो ।सो टोलका ३६ घरधुरी सुरक्षित खानेपानी पिउन पाए पछि लाभान्वित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका उप प्रमुख कमला भटट्राईले कालिका नगरपालिका जिल्लामै पहिलो वास प्लान बन्न लागेको नगरपालिका भएको बताउनु भयो। ...