×

चितवन सेरोफेरो

बिपीको शालिक अगाडि उभिएर जगन्नाथले भने– कांग्रेसमा देखिएको विकृतिविरूद्ध एक भएर लडौं

बिपीको शालिक अगाडि उभिएर जगन्नाथले भने– कांग्रेसमा देखिएको विकृतिविरूद्ध एक भएर लडौं
चितवन। नेपाली कांग्रेसको असन्तुष्ट कार्यकर्ताको नेतृत्व गर्दै भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह ‘भुइँकटहर’ पाएसँगै चुनावी अभियान सुरू गरेका छन्।शनिबार भरतपुरस्थित क्यान्सर अस्पताल परिसरमा रहेको बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेर उनले चुनावी अभियान सुरू गरेको घोषणा गरे।नेपाली कांग्रेसका चारतारे झण्डाको साथमा बिपी कोइरालाको शालिक अगाडि उभिएर मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथले कांग्रेसमा देखिएको विकृतिविरूद्ध एक भएर लड्न कार्यकर्ताहर...

रेनुको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुनेः बागी उम्मेदवार पौडेल

रेनुको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुनेः बागी उम्मेदवार पौडेल
चितवन ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटन गृहमन्त्री बालकृष्ण खाँण चितवन पठाएका छन् । श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेको हो । तर पौडेलले आफू ब्याक नहुने बताए । उनले आफू ब्याक हुनु भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने बताए । त्यस्तै उम्मेदवारी फिर्ता नलिने अड...

नारायणगढ कमलनगरको एक घरमा अगलागी,करोडौंको क्षति

नारायणगढ कमलनगरको एक घरमा अगलागी,करोडौंको क्षति
चितवन । चितवनको नारायणगढ स्थित कमलनगरको एक घरमा भीषण आगलागी भएको छ । विहान २ बजेदेखि विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । ४ तले घरमा भएको आगलागीबाट ६ पसल जलेर नष्ट भएका छन् । भरतपुर महागरपालिका,खैरहनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले आगो नियन्त्रणमा लिएका छन् । पहिलो तलामा रहेका सबै पसल जलेको र दोस्रो तल रहेका पसलमा पनि क्षति भएको प्रहरीले जनाएको छ । आगलागी भएको घरमा इलेक्ट्रोनिक्स, किराना, जुत्ता लगायतका पसल थिए । आगलागी बाट करोडौंको क्षति भ...

मेघौलीलाई प्राकृतिक सौन्दर्यसहितको पर्यटकीय केन्द्र बनाउँछु : सुवेदी

मेघौलीलाई प्राकृतिक सौन्दर्यसहितको पर्यटकीय केन्द्र बनाउँछु : सुवेदी
भरतपुर। पश्चिम चितवनको मेघौलीलाई अब प्राकृतिक सौन्दर्यसहितको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आफू लागिपर्ने भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस क्षेत्रमा आज मङ्गलबार आयोजित घरदैलो र चुनावी सभाका क्रममा उम्मेदवार सुवेदीले पर्यटकीय केन्द्रको सम्भावना बोकेर पनि आवश्यक पूर्वाधार नहुँदा मेघौली पछाडि परेको बताउनुभयो । वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेपछि सुवेदीले पश्चिम चितव...

भरतपुर महानगरपालिकाको मेयरमा ११, उपमेयरमा ३ जनाको उम्मेद्वारी दर्ता

भरतपुर महानगरपालिकाको मेयरमा ११, उपमेयरमा ३ जनाको उम्मेद्वारी दर्ता
चितवन । चितवनको भरतपुर महानगरपालिकामा मनोनयनको पहिलो दिन ११ जनाले मेयर पद र ३ जना उपमेयर पदमा मनोनयनपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार महानगरको मेयर पदमा ११ जनाले मनोनयनपत्र दर्ता गराएका हुन् । पहिलो उम्मेद्वारी नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले दर्ता गराएका थिए । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुन मगर, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र बास्तोला, मौलिक जरोकिलो...

भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल

भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल
चितवन ।  भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले जानकारी दिए । उनले आजै राप्रपासंग सम्झैता हुने बताए । तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गरेका थिए । सहमतिको लगभग टुंगिएको छ,’ राप्रपा स्रोतले भन्यो, ‘उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल गर्ने सहमती भएको छ ।’ उपमेयर कस्लाई बनाउने भन्न...

भरतपुर आँखा अस्पतालका स्वास्थ्यकर्मीलाई मोटिभेसनल तालिम

भरतपुर आँखा अस्पतालका स्वास्थ्यकर्मीलाई मोटिभेसनल तालिम
चितवन ।  भरतपुर आँखा अस्पतालले आफ्ना सबै स्वास्थ्यकर्मी÷कर्मचारीहरुका लागि प्रेरक प्रशिक्षण (मोटिभेसनल तालिम)  प्रदान गरेको छ। कर्मचारीहरुको व्यक्तिगत र पेशागत व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले शुक्रबार र शनिबार प्रेरक प्रशिक्षण प्रदान गरिएको अस्पतालका सूचना अधिकारी छायाँ श्रेष्ठले बताइन्।विगत २७ वर्षदेखि व्यवसायिकरुपमा प्रेरक प्रशिक्षण दिँदै आएका सहदेव महतले उक्त कार्यक्रमका प्रशिक्षक थिए। कार्यक्रमको सुरुआत उनी र उनकी पत्नी विद्या महतले आँखा दान गरेर गरिएको थियो। प्रशि...

एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष उम्मेदवार गुरूङले लिएर नागरिकसँग सुझाव

एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष उम्मेदवार गुरूङले लिएर नागरिकसँग सुझाव
चितवन ।  नेकपा एमालेको तर्फबाट चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुखको रुपमा सर्वसम्मत उम्मेदवार बनेका दानबहादुर गुरुङसँगले गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकसँग सुझाव लिएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनको आयोजनामा आज शनिवार इच्छाकामना ४ कुरिनटारमा गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले एमाले प्रतिवद्धता पत्रमा समेट्न विभिन्न सुझाव दिएका थिए । ‘इच्छाकामनाको विकास र समृद्धि नागरिकको अपेक्षा’ शीर्षक राखेर गरिएको कार्यक्रममा बोल्ने विभिन्न...

आजदेखि भरतपुरमा ‘नेपाल फर्मा एक्स्पो २०२२’ सुरु हुँदै

आजदेखि भरतपुरमा ‘नेपाल फर्मा एक्स्पो २०२२’ सुरु हुँदै
चितवन । नेपाल फर्मा एक्स्पो २०२२ आज बाट भरतपुरमा हुने भएको छ । चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको हो ।नेपाल औषधि उत्पादक संघका  उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिनको १ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँका अनुसार एक्स्पो वैशाख ९, १० र ११ गतेसम्म सञ्चालन हुनेछ । संघका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अंगाल्दै ...