भरतपुरकाे गोल्डेन एमिनेन्ट मार्फत अध्ययनका लागि सजिलै काेरिया जान सकिने
चितवन । दक्षिण कोरियाको क्युङसुङ विश्वविद्यालयले नेपाली विद्यार्थीहरुको लागि पूर्ण छात्रवृत्तिको आवेदन खुला गरेको छ । १२ कक्षा उत्तीर्ण गरी आइ–एल–टिएस गरेका विद्यार्थीहरुले भरतपुर १० चितवन मेडिकल कलेज अगाडि रहेको गोल्डेन एमिनेन्ट इन्टरनेशनल प्रालिमार्फत दक्षिण कोरियाको क्युङसुङ विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको लागि भर्ना आवेदन दिन सक्नेछन् ।
गोल्डेन एमिनेन्ट इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक तथा क्युङसुङ विश्वविद्यालयका नेपाल प्रतिनिधि प्रकाश रिजाल क्षेत्रीले दक्षिण ...


