वाणिज्य बैंकले माग्यो ८ सय बढी कर्मचारी, १२ पासलाई पनि अवसर (सूचनासहित)
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ८१४ जना कर्मचारी मागेको छ । बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोकसेवा आयोगको सहमति अनुसार खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरिएको बैंकले सूचनामार्फत भनेको छ ।
यस्तै सूचना अनुसार वरिष्ठ प्रबन्धक पदका लागि २ जना, प्रबन्धक ६, उपप्रबन्धक १८, उपप्रबन्धकमा १ जना कर्मचारीको विज्ञापन आह्वान गरेको छ । ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ । यसपछि भने दरखास्त दिँदा ‘दोब्बर दस्तुर’ लाग्ने बैंकले जनाएको छ ।
बैंकले तोके...


