मौलाकालिका फेदीमा आरामदायी वासको लागी होटल ग्रीन फरेष्ट !
सुस्मा न्यौपाने
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका वडा नं.१ कालिका फेदीमा डेड करोडको लगानीमा होटल ग्रीन फरेष्ट सञ्चालनमा आएको छ । स्थानीय युवा कमल प्रसाद कंडेलले विदेशमा सिकेको सीपलाई प्रयोग गर्दै होटल ग्रीन फरेष्ट सञ्चालनमा ल्याउनु भएको हो ।
आठवटा कोठा र एउटा सेमिनार हल सहित सञ्चालनमा रहेको होटल ग्रीन फरेष्ट पुर्णरुपमा पारिवारिक होटल हो ।
एसी र नन एसी गरी होटलमा आठवटा रुमहरु सञ्चालनमा रहेका छन् भने २५० जना क्षमताको सेमिनार हल समेत उपलव्ध रहेको होटलका सञ्चा...


