भरतपुरमा रहेको मुना बचत ऋण सहकारीबाट ठगिए बचतकर्ता
प्रकाश सिग्देल
चितवन । मुना बचत तथा ऋण सहकारी संस्था भरतपुर १० हाकिम चोकले सयौ बचत कर्ताको लाखौ रुपैया हिनामिना गरेको छ । संस्थामा रकम जम्मा गरेका बचतकर्ताहरुले आफुहरुलाई फकाई फुलाई बचतको नाममा रकम लुटेको गुनासो गरेका छन् ।
रकम बचत गरेका व्यवसायीहरुले सानातिना ब्यवसाय गरेर जम्मा गरेको रकम झिक्न जादा त्यहाँ कार्यरत कर्मचारीले रकम नै नभएको भनेपछि आफुहरु ठगिएको उनीहरुको भनाई छ । अहिले हुदैन पछि आउनुहोला भनेर फकाउर्दै आएको बचत कर्ताले बताए ।
एक जना कर्मचारीले हामीले पैसा द...


