×

नवलपुर विशेष

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै
काठमाडौं । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भ...

७८ सहसचिवको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)

७८ सहसचिवको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)
  सरकारले ७८ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सरुवाको सूची सार्वजनिक गरेको हो । संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठको अर्थ मन्त्रालयमा सरुवा भएको छ । यस्तै, संघीयकै दिलिपकुमार गौतमको पनि अर्थ मन्त्रालयमा सरुवा भएको छ । संघीयकै योगेन्द्रप्रसाद दुलाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । संघीयकै युवराजको अधिकारी मधेश प्रदेको मुख्यमन्त्री तथा ...

‘होस्टेल ३’को ट्रेलरको ट्रेन्डिङ कब्जा- मुख्य ट्रेन्डिङमा तेस्रो र फिल्म सेक्सनमा पहिलो

‘होस्टेल ३’को ट्रेलरको ट्रेन्डिङ कब्जा- मुख्य ट्रेन्डिङमा तेस्रो र फिल्म सेक्सनमा पहिलो
काठमाडौं – नेपाली चलचित्र ‘होस्टेल ३’को गत शुक्रवार सार्वजनिक भएको ट्रेलरले व्यापक हाइप प्राप्त गरेको छ । रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा र करिब १५ वटा देशमा ट्रेन्डिङमा आएको थियो, जुन अहिलेसम्म पनि कायमै छ । यो ट्रेलर हाल नेपालको लागि युट्युबको मुख्य ट्रेन्डिङमा तेस्रो स्थानमा रहेको छ, जुन आफैँमा ऐतिहासिक छ । ऐतिहासिक यस अर्थमा कि मुख्य ट्रेन्डिङमा रहेका...

नवलपुर महोत्सवमा र्यापर माईलो र जि वव् आउने

नवलपुर महोत्सवमा र्यापर माईलो र जि वव् आउने
नवलपुर उद्योग वाण्ज्यि संघको आयोजनामा माघ २५ गते जारी आठौ नवलपुर महोत्सवमा र्यापर माईलो र जि–वव् आउने भएका छन । पछिल्लो समय युवा पुस्ताहरु ¥याप गितहरुको पारखी भएकाले युवाहरुको लक्षित गरी र्याप गायकहरुलाई महोत्सवमा ल्याउन लागिएको नवलपुर उद्योग वाणिज्य संघका नि वर्तमान अध्यक्ष एवम् आठौ नवलपुर महोत्सवका सास्कृतिक उप समिति संयोजक डासुराज पोख्रेलले जानकारी दिनुभयो । सास्कृतिक संयोजक पोख्रेलका अनुसार फागुन १४ गते र्यापर माईला आउने भएका छन भने फागुन १५ गते जि वव् आउने वताए । फागु...

आज महाशिवरात्रि, पशुपतिनाथ सहितका शिवालयमा घुइँचो

आज महाशिवरात्रि, पशुपतिनाथ सहितका शिवालयमा घुइँचो
काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा घुइँचो छ ।पशुपति क्षेत्र विकास कोषले २ सेकेण्डमा १० जनाले पशुपतिनाथ मन्दिरको दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइ...

प्रचण्डकी छोरी मेयर बनाउन शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयोः शशांक

प्रचण्डकी छोरी मेयर बनाउन शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयोः शशांक
काठमाडौँ- नेपाली कांग्रेसका पूर्व महामन्त्री डा।शशांक कोइरालाले भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर बनाउन सभापति शेरबहादुर देउवाले ठुलो गल्ती गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीका अवसरमा मङ्गलवार जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्। ‘चितवनमा शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो, प्रचण्डको छोरीलाई मेयर बनाउन उहाँले हाम्रो उम्मेदवार नै दिनुभएन,’ पूर्व महामन्त्री क...

वित्तीय सुशासन जोखिम मूल्याङ्कन- हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेशकै प्रथम

वित्तीय सुशासन जोखिम मूल्याङ्कन- हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेशकै प्रथम
गैँडाकोट- स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेशकै प्रथम भएको छ । हुप्सेकोटले आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक नतिजामा ९७ दशमलव पाँच अङ्क प्राप्त गर्दै प्रदेशकै प्रथम भएको हो । नवलपुरकै कावासोती नगरपालिका ९६.५ अंक प्राप्त गर्दै प्रदेशकै दोस्रो र स्याङ्जाका आँधिखोला गाँउपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले समान ९४ अंक प्राप्त गर्दै तेस्रो स्थानमा उभिएका छन् । हुप्सेकोटले योजना बजेट तथा कार्यक्र...

गैँडाकोटमा बिपी स्मृतिकप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै

गैँडाकोटमा बिपी स्मृतिकप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै
गैँडाकोट – नवलपुरको गैँडाकोटमा बिपी स्मृति कम अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाली काँग्रेस गैँडाकोट नगर समितिको आयोजनामा आजदेखि हुने प्रतियोगिताको सबै तयारी पूरा भएको नेपाली काग्रेश गैँडाकोटले जनाएको छ । विहान ११ वजे गैँडाकोट वडा नं. ३,४ र ८ मा पर्ने प्रस्तावित क्षेत्रीय रंगशालामा संघीय शासंद डाक्टर शंशाकं कोइरालाले बिपी स्मृति कम अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । काँग्रेस नगरसभापति बद्री सापकोट...

गैँडाकोटमा भोलि जनप्रतिनिधी र कर्मचारीहरुविच मैत्रीपूर्ण फुटवल हुँदै

गैँडाकोटमा भोलि जनप्रतिनिधी र कर्मचारीहरुविच मैत्रीपूर्ण फुटवल हुँदै
  गैंडाकोट– प्रजातन्त्र दिवशको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा बुधवार (भोलि) जनप्रतिनिधीहरु र कर्मचारीहरुका विचमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । गैडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा गैँडाकोट नगरपालिकाका निर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुविच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो । विहान ८ वजे गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा रहेको प्रस्तावित क्...