×

नवलपुर विशेष

कांग्रेस सहित विभिन्न पार्टि परित्याग गरि ३०० जना नेकपा प्रवेश

कांग्रेस सहित विभिन्न पार्टि परित्याग गरि ३०० जना नेकपा प्रवेश
गैँडाकोट। पूूर्वि नवलपरासीमा नेपाली कांग्रेस सहित विभिन्न पार्टि परित्याग गरि ३०७ जना नेकपा प्रवेश गरेका छन । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. १३ मैनाघाटमा आज आयोजित एक कार्यक्रममा ३०७ जना नेकपामा प्रवेश गरेको राष्टिय युवासंघ नेपाल नवलपुरका संयोजक कृष्ण कंडेलले जानकारी दिए । नेकपा १३ नम्बर वडाका अध्यक्ष चन्द्रबहादुर खाँडको अध्यक्षता एवंम् नेकपाका यूवा नेता एवम् केन्द्रिय सदस्य तिलक बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य किसन शर्मा गैरे, ...

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित थप ५५ जनामा कोरोना पुुष्टि

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित थप ५५ जनामा कोरोना पुुष्टि
गैँडाकोट । पूर्वि नवलपरासीको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल सहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा नगरपालिकाका स्वास्थ्य शाखाका ६ जना सहित झण्डै २ दर्जन कर्मचारीहरु छन । उज्यालो खबरसँग टेलीफोनमा कुरागर्दै प्रमुख प्रशासकीय अधिकृत सिग्देलले आफु पोजेटिभ देखिएको जानकारी दिनु भयो । विगत केहिदिनअघि देखि नै सुरक्षित रुपमा होम क्वारेन्टिनमा बसेको भन्दै उहाँले आफुमा सामान्य रुघा बाहेक अन्य लक्षण नदेखिएको बताउनु भएको छ । पो...

नवलपुरको कोल्हुवाबाट चारजना जुवाडे पक्राउ

नवलपुरको कोल्हुवाबाट चारजना जुवाडे पक्राउ
कावासोती । पूर्वी नवलपरासीमा एक लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडे पक्राउ परेको छन ।जिल्लाको मध्यविन्दु नगरपालिका स्थित कोल्हुवाबाट गएराति प्रहरीले १ लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मोहनबहादुर खाँणले बताउनु भयो । मध्यविन्दु नगरपालिका ३ को इभान कटेजबाट प्रहरीले मध्यविन्दु ४ का ३८ बर्षीय भर्वजङ्ग चौधरी, २८ बर्षीय विवेक थनेत, ३३ बर्षीय हेमन्त चौधरी र मध्यविन्दु ३ निवासी ३४ बर्षीय अरुण भण्डारीलाई पक्राउ गरेको...

पराजुली समाज नेपालद्वारा खाद्यसामाग्री सहयोग

पराजुली समाज नेपालद्वारा खाद्यसामाग्री सहयोग
गैडाकोट। पराजुली समाज नेपाल जिल्ला कार्यसमिति नवलपरासी बर्दघाट सूस्ता पूर्वले गैंडाकोट नगरपालिका वडा नं.१ मा रहेको अपाङ्ग जीवन विकास संस्था लाई खाद्यान्य सामाग्री हस्तान्तण गरेको छ । समय समयमा बिभिन्न सस्थाहरुमा सहयोग गर्दैआएको पराजुली समाज नेपालले आफुले केहिरुपमा गरेको सहयोगले उनिहरुलाई राहात महसुस गराउने र अन्य संस्थाहरुलाई पनि सहयोगको भावना बिकास हुने भएकाले सहयोग गर्दै आएको पराजुली समाज नेपाल जिल्ला कार्यसमिति नवलपरासी बर्दधाट सूस्ता पूर्वका अध्यक्ष दिपक पराजुलीले वताउनु ...

गैँडाकोट ९ मा बालबालिकालाई खेलकुुद सामाग्री वितरण

गैँडाकोट ९ मा बालबालिकालाई खेलकुुद सामाग्री वितरण
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं.९ ले वडा भित्रका बालवालिकाहरुलाई लक्षित गरी खेलकुद सामाग्री वितरण गरेको छ । थुुम्सीमा आज आयोजित एक कार्यक्रमका विच खेलकुद सामाग्री वितरण गरिएको हो । गैँडाकोट नगरपालिका वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा व्याडमिन्टन, टेवलटेनीस, फुटवल लगाएतका खेलकुद सामाग्री वितरण गरिएको थियो । बालबालिका भविष्यका आधारस्तम्भ भएको बताँउदै वडा अध्यक्ष सापकोटाले उनिहरुलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि वालबालिका लक्षित क...

गैँडाकोटमा थप २३ जनामा कोरोना संक्रमण (सूचि सहित)

गैँडाकोटमा थप २३ जनामा कोरोना संक्रमण (सूचि सहित)
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गैँडाकोट नगरपालिकाका २,४, ५, ६,९, ११,१२ र १३ नम्बर वडाका गरि जम्मा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा उनिहरुमा कोरोना पोजेटिभ देखिएको हो । तल उमेर र ठेगना सहित दिइएको छ ।   

कावासोतीमा बलात्कारका घटना विरूद्ध युवाहरूको प्रदर्शन

कावासोतीमा बलात्कारका घटना विरूद्ध युवाहरूको प्रदर्शन
कावासोती । पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा युवाहरुले बलात्कारका घटना विरुद्ध आँखामा कालो पट्टी बाधेर प्रदर्शन गरेका छ्न । आँखामा कालो पट्टि बाधेर गरिएको प्रदर्शनमा महिला राष्ट्रपती भएको देशमा महिला माथी अन्याय कहिले सम्म भन्दै प्रश्न गर्दै प्लेकार्ड सहित प्रदर्शन गरिएको हो । युथ काङ्ग्रेस नवलपुरको संयोजनमा नवलपुर लगाएत देशै भर दिनानुदिन बलात्कारका जघन्य अपराध बढिरहदा सरकार चुप लागेर बसेको भन्दै गरिएको प्रदर्शनमा सरकारको चर्को विरोध गरिएको थियो । महिला राष्ट्रपति भएको...

गैंडाकोटका ३६ वर्षिय कोरोना संक्रमितको भरतपुरमा मृत्यु

गैंडाकोटका ३६ वर्षिय कोरोना संक्रमितको भरतपुरमा मृत्यु
चितवन । जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज) मा उपचाररत नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. १ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो ३ः५५ बजेको समयमा मृत्युु भएको अस्पतालले जनाएको छ । असोज १८ गते मृगौलामा समस्या भइ अस्पताल भर्ना भएका उनमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

बलात्कारी बाबुलाई जन्मकैद

बलात्कारी बाबुलाई जन्मकैद
नारायण शर्मा नवलपरासी — १३ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्ने बाबुलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले छोरी बलात्कार गरेको अभियोगमा ४० वर्षका बाबुलाई जन्मकैद र ५० हजार जरिवाना गरेको हो । जिल्ला अदालत पूर्वी नवलपरासीले दिएको जानकारीअनुसार सर्लाही बरथहवा निवासी ४० वर्षका बाबु आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत छ्न् । दुई वर्षअघि छोरीलाई पटक(पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहर...