Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गैँडाकोट नगरपालिकाका २,४, ५, ६,९, ११,१२ र १३ नम्बर वडाका गरि जम्मा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा उनिहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

तल उमेर र ठेगना सहित दिइएको छ । 

 

तपाईको प्रतिक्रिया