डेढलाख बढी रकम सहित ५ जुवाडे कावासाेतीबाट पक्राउ
गैँडाकोट । पूर्वि नवलपरासीमा जुुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं. १४ कोटटाँडी स्थित प्रेमलाल महतोको घरमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं १ बस्ने बर्ष २७ का बिनोद सुनार, वडा नं. ८ का बर्ष ३४ का सन्तोष परियार, वडा नं २ का बर्ष ४५ का श्याम श्रेष्ठ वडा नं.१४ का बर्ष ३६ का मिन वहादुर थारु र सोही स्थानका बर्ष ४० का नरेन्द्र महतो रहेका छन ।
पक्राउ परेका उनिहरु...


