×

नवलपुर विशेष

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित
काठमाडौैं । तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै गएका छन् । जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिकरूपमा ह्रास आउन थालेपछि यहाँका कृषक यतिबेला वैकल्पिक बालीको खोजीमा छन् । सुन्तला खेतीका लागि पर्याप्त मात्रामा पानीको स्रोत नहुनु, भएका पानीको स्रोत पनि सुक्दै जानु, विभिन्न किसिमका रोगले आक्रमण गर्नु, आव...

पोखरीमा डुबेर तीन बालिकाको ज्यान गयो

पोखरीमा डुबेर तीन बालिकाको ज्यान गयो
तेह्रथुम - तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको ज्यान गएको छथर गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुले जानकारी दिनुभयो । वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहानाको ज्यान गएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । हिजो दिउँसो घरबाट खेल्न निस्कि...

शनिवार दिउसो कावासोतीबाट ९ जुवाडे पक्राउ (नाम सहित )

शनिवार दिउसो कावासोतीबाट ९ जुवाडे पक्राउ (नाम सहित )
गैँडाकोट । नवलपुरमा जुवाडे पक्राउ अभियानलाई प्रहरीले तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले धमाधम जुवाडेहरु पक्राउ गरेको छ । प्रहरीले शनिवार दिउसो कावासोती नगरपालिका वडा नं ३ स्थित सदरमुकाम मार्ग नजिक रहेको गम बहादुर सिंजालीको घरमा जुवा (तास) खेली रहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । खालवाट रु १,६८,९१०।– (एकलाख अठ्सठ्ठीहजार नौ सय दश) नगद सहित तास बरामद गरी जुवा मुद्दामा थप गरी अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व का सूचना अधिकारी ...

कौडा खेल्ने पाँच जुुवाडे नवलपुर प्रहरीको नियन्त्रणमा

कौडा खेल्ने पाँच जुुवाडे नवलपुर प्रहरीको नियन्त्रणमा
गैँडाकोट । पूर्वि नवलपरासीमा जुवा (कौडा) खेल्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं. १ स्थित मेघापार्कमा जुवा खेलिरहेका उनिहरु गएराति पक्राउ परेका हुन । उनिहरुको साथबाट नगद ३ लाख ८५ हजार २२५ रुपैँया बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३९ वर्षका सुवास चन्द्र ओझा, भरतपुुर महानगरपालिका वडा नं. ११ का ४० वर्षका किरण श्रेष्ठ, वडा नं. ११ कै ४० वर्षका दुर्गामान गुरुङ, भरतपुर २ का ३० वर्षका सन्दिप गुरुङ र लम्जङ सुन्दरबज...

गैँडाकोटमा शुक्रबार दिनभर बिद्युत नआउने

गैँडाकोटमा शुक्रबार दिनभर बिद्युत नआउने
गैँडाकोट। गैँडाकोटमा आज फेरि विद्युत अवरुद्ध हुने भएको छ । आज विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म नै विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जानकारी दिएको छ । ट्रान्सफर्मरको स्तरोन्नती कार्य गरिने र गैँडाकोट नगरपालिकाको वडानम्वर ३,४,५,६,७,८, र ९ का विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । वितरण केन्द्रका मुकुन्दपुर ३३÷११ केभी सव स्टेशनको ट्रान्सफर्मरलाई अप ग्रेडिङ गरिने भएको हो । काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत लाईन सुचारु...

ट्रयाक्टर चालकको मृत्यु पश्चात दुम्कीबासमा तनाव

ट्रयाक्टर चालकको मृत्यु पश्चात दुम्कीबासमा तनाव
नवलपरासी । पूर्वी नवलपरासीको दुम्किबासमा एक जना ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर दुम्किबास तनाबग्रस्त भएको छ । विहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग राति १ बजेदेखि अवरुद्ध भएको छ भने झडपसम्म  समेतको स्थिति सिर्जना भएको छ । प्रहरीले घटनालाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने दोहोरो झडपमा दुई जना प्रहरी सामान्य घाइते भएको छ ।प्रहरीले स्थितिलाई न...

आर्थिक तथा पर्यटकीय केन्द्र बन्दै नवलपुर

आर्थिक तथा पर्यटकीय केन्द्र बन्दै नवलपुर
दयाराम आचार्य कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै छ । पूर्वाधार विकासका योजना थपिँदै छन् । यसले नवलपुरमा आर्थिक गतिविधिसमेत बढाएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांक अनुसार नवलपुरमा आर्थिक गतिविधि बढेको छ । नवलपुरमा कूल १२ हजार ७४५ वटा आर्थिक प्रतिष्ठान रहेको तथ्यांकमा उल्लेख छ । यो गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये दोस्रो स्थान हो । प्रदेशको कास्कीमा सबैभन्दा बढी ३० हजार ७४५ प्रतिष्ठान रहेका छन् । ...

२५ वर्षीया युवती माथि कावासोतीमा सामुहिक बलात्कार

२५ वर्षीया  युवती माथि कावासोतीमा सामुहिक बलात्कार
चोरमारा । नवलपुरको कावासोती–३ अठ्ठाइस विगाहमा २५ वर्षीया युवती माथि सामुहिक बलात्कार भएको छ । घर निर्माणमा मजदुरको काम गर्ने ति महिला माथि मंसिर २३ गते मजदुरी काम गर्ने घरका घरवेटी र संगै काम गर्ने दुई जना अन्य मजदुरले सामुहिक बलात्कार गरेका हुन् । पीडित महिलाले आफुमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर बुधबारमा उजुरी दिएकी छन् । पीडित महिलालाई जिल्लाको कावासोती–३ अठ्ठाइस विगाहमा बलात्कार भएको सुचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले घटना स्थलबाट बारा जिल्ला ...

नवलपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नवलपुरमा कोरोना संक्रमित  एक महिलाको मृत्यु
नवलपुर । नवलपुरमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ४ कि ७५ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण बुधवार मृत्यु भएको हो । श्वासप्रश्वास सम्बन्धी समस्याबाट लामो समयदेखि पिडित ति वृद्धामा मंसिर १६ गते मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो । हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद सापकोटाले उज्यालो खबरलाई दिएको जानकारी अनुसार आफन्तहरुले कोरोना संक्रमित वृद्धाको अवस्था गम्भिर बनेपछि...