काठ दाउरा फुकुवा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना
नवलपुर। सरकारले काठदाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा लगाएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सामुदायिक वनका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अगाडी धर्ना दिएका छन् ।
काठ दाउरा विक्रि विरतरण रोकिदा उपभोक्ताहरुको अधिकार कुण्ठित भएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरको नेतृत्वमा सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा धर्ना दिएका हुन् । सरक...


