×

गैँडाकोट । पूूर्वि नवलपरासीका विभिन्न स्थानमा मंगलबार बिधुत्त  अवरुद्ध हुने भएको छ ।
जिल्लाको कावासोती नगरपालिका, मध्यविन्दुु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाका विभिन्न स्थानमा विहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म विधुत्त  अवरुद्ध हुने नेपाल बिधुत्त  प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ।
वितरण केन्द्रको कावासोती ३३/११ के.भी सव स्टेशनको ट्रान्सर्फमरको स्तरोन्नती (अप ग्रेडिङ) कार्य गर्नुपर्ने भएकाले बिधुत्त सेवा अवरुद्ध हुने भएको हो ।
तोकिएको समय अगावै काम सम्पन्न भएमा लाईन सुचारु हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया