Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट। गैँडाकोटमा आज फेरि विद्युत अवरुद्ध हुने भएको छ ।

आज विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म नै विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जानकारी दिएको छ ।

ट्रान्सफर्मरको स्तरोन्नती कार्य गरिने र गैँडाकोट नगरपालिकाको वडानम्वर ३,४,५,६,७,८, र ९ का विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

वितरण केन्द्रका मुकुन्दपुर ३३÷११ केभी सव स्टेशनको ट्रान्सफर्मरलाई अप ग्रेडिङ गरिने भएको हो । काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत लाईन सुचारु हुने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया